भारतीय टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको शुक्रबार मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्कआउट गर्दै गर्दा हृदयघात भएको थियो। उनलाई तुरुन्तै अस्पताल पुर्याइए पनि करिब ४५ मिनेट उपचार गरेपछि डाक्टरले मृत्युको घोषणा गरेका थिए। सिद्धान्तका श्रीमती र दुई छोराछोरी छन्। सानैदेखि फिटनेसका सौखिन सिद्धान्त सामाजिक सञ्जालमा आफ्नो वर्कआउट भिडिओ पोस्ट […]