प्रेमसँगको अस्पताल भेटबारे तोसिमाले भनिन्: मृत्युमाथि राजनीति नगरौं

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रष्टीकरण दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको प्रष्टीकरण दिएकी हुन् । उनले भिडिओ कसले खिच्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताइन् । उनले फेसबुकमा लेखेकी […]

सम्बन्धित सामग्री

अस्पतालमा घुस्यो राजनीति, मारिए निहत्था युवा

२० पुस, जनकपुर । अस्पताल सञ्चालनको विवादमा घुसेको राजनीतिले उग्र रुप लिँदा सर्लाहीको बरहथवा–६ मा प्रहरीको गोलीबाट एक निहत्था युवा मारिएका छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । घटनापछि स्थानीय प्रशासनले बरहथवा नगर क्षत्रेमा भोलि शनिबार बिहान ८ बजेसम्म कफ्र्यू लगाएको […]

‘सक्किगो नि’ नयाँ सिजनको प्रश्न- हाम्रा अस्पताल जेल त बनिरहेका छैनन् ?

काठमाडौं । बिहीबार रातिदेखि प्रसारण सुरु भएको टिभी सिरियल ‘सक्किगो नि’ सिजन–३ को पहिलो एपिसोडमा दर्शकले केही नयाँ स्वाद चाखे । यसमा कमेडी मात्र थिएन मर्मस्पर्शी सन्देश पनि थियो । समाज, राजनीति र प्रेमलाई कटाक्ष गर्ने कुरा त भइहाल्यो, अस्पतालका कारण नागरिकले कसरी दुःख पाइरहेका छन् भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ । सिरियलको अन्तिम दृश्य […]

राजनीति एक सपना

१० पुस, काठमाडौं । सबैथोक नियमित चलेको भए यतिखेर सपना राजभण्डारी गृहिणीकै भूमिकामा हुन्थिन् होला । श्रीमान् नवीन्द्रराज जोशीको राजनीतिक यात्रामा सघाउनु, घरपरिवार सम्हाल्नु उनको दैनिकी बनेको वर्षौं भइसकेको थियो । १४ फागुन २०७७ मा आएको ‘आँधीबेहरी’ले उनको जीवनको लय नै बदलिदियो । पूर्वमन्त्री नवीन्द्रलाई मस्तिष्कघात भयो । सपनाले अस्पताल पनि पुर्‍याएकी हुन्, तर उपचारकै […]

बदलिएको सरकारी अस्पतालमा उपचार गराउनेको भीड

कुनै बेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ । जिल्ला अस्पताल सुनसरीले आफ्नो धमिलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो । जहाँ एका बिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ । पालो कुरेरै भएपनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ । लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेहरुको चङ्गोलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परि

पाँच वर्षअघिको घोषणापत्रमा स्वास्थ्यः कति पूरा, कति अधुरा?

सबै राजनीति दलहरुको अर्को मुख्य घोषणा सबै स्थानीय तहका गाउँपालिका तथा नगरमा आधारभूत तथा २५ देखि ५० बेडसम्मका अस्पताल निर्माण गरिने भनिएपनि यो घोषणा पनि पुरा भएको छैन।

राजनीति र प्रशासनको बलमा कर्तुत लुकाउँदै रामजानकी अस्पताल

रामजानकी अस्पतालले राजनीति र प्रशासनको  बलमा अधा दर्जन भन्दा बढी  बिरामीको ज्यान लिएको आरोप लागेको छ । जनकपुरधामस्थित रामजानकी अस्पताल प्रशासनले प्रहरी लगाएर आफूहरुलाई कुट्न लगाएकोसमेत पीडितहरुले आरोप लगाएका छन् ।

राजनीति गर्दै गरौँला, पहिले कोरोनाविरुद्ध लडौँ : नेता  पुन

रुकुम (पूर्व) : पूर्व ऊर्जा, जलस्रोत तथा सिञ्‍चाइ मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन मगरले पहिले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने बताएका छन्। रोल्पाका दशवटै स्थानीय तह, रोल्पा अस्पताल तथा अन्य निकायलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नेक्रममा उनले यस्तो बताएका हुन्।नेता पुनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा राजनीति नगर्न सबैसँग आग्रह गरेका छन्। स्वास्थ्य सामाग्री जिल्लामा पुर्‍याउने विषयमा केही व्यक्तिले गैरजिम्मेवारीपूर्ण हिसाबले राजनीति गर्न खोजेको भन्दै उनले त्यसक

प्रदेश अस्पतालमा संक्रमितलाई बेड छैन, राजनीति छ !

७ जेठ, सुर्खेत । कोरोना महामारीले विकराल रुप लिँदै गर्दा कर्णाली प्रदेश अस्पताल गम्भीर प्रकृतिका बिरामीले भरिएको छ । आईसीयू–भेन्टिलेटर जस्ता सुविधा त धेरै परको कुरा भइसक्यो, नागरिकले अस्पतालको बरण्डामा बसेर अक्सिजनसमेत पाउन सकेका छैनन् । अक्सिजन अभावकै कारण हरेक दिन मानिसले मृत्युवरण गर्नु परेको छ । अस्पतालमा दैनिकजसो ८० जना भन्दा बढी बिरामी भर्ना […]

इनरुवा अस्पताल सुधार संघर्ष समितिले सृजनात्मक आन्दोलन थाल्ने

इनरुवा / इनरुवा अस्पताल सुधार संघर्ष समितिले स्वरुप परिवर्तन गरी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । सत्यनारायण मन्दिरमा बसेको समिति पदाधिकारी भेलाले अबको आन्दोलन आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने किसिमले संचालनमा ल्याउने सहमति जुटाएको हो । उक्त भेलाले अस्पताल सुधार संघर्ष समितिमा राजनीति हुन नदिने समेत प्रतिवद्धता जुटाएको छ । समितिले तिव्रता दिएको... The post इनरुवा अस्पताल सुधार संघर्ष समितिले सृजनात्मक आन्दोलन थाल्ने appeared first on Purbeli News.