काठमाडौं, १८ बैशाख । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ८ दिनको अस्पताल बसाईपछि हिजो डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि उनी ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनी हिजोमात्रै अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनले आफ्नो मनलाई फोहोर बनाउन नहुने भन्दै सबैले सबैको भलाई सोच्नुपर्ने बताएका छन् । घरबाटै भिडिओमार्फत एक सन्देश जारी […]