हिमालयन रिको आईपीओमा १६ लाख ६० हजारले दिए आवेदन, सबैले सेयर पाउने

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । योसँगै कम्पनीको आईपीओमा आवेदन लिने कार्य सोमबार साँझ कार्यालय समयपछि बन्द भएको छ । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका […]

सम्बन्धित सामग्री

हिमालयन रिको आईपीओमा १६ लाख बढीले दिए आवेदन

काठमाडौं – हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा १६ लाख भन्दा धेरै आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार अन्तिम दिनसम्म कुल १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका हुन् । ६ अर्ब ६३ करोड रुपैयाँ आवेदकको बैंक खातामा रोक्का भएको छ । […]

ओरालो लाग्दै नेप्से सूचक, १९ सय नजिक

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १३.५४ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ।...

आँधीखोला र सीवाईसी लघुवित्तको सेयर कारोबार रोकियो

आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोकिएको छ । यी कम्पनीहरूबीच मर्जरमा जाने सम्झौता भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको हो ।यी दुई कम्पनीबीच बुधबार मर्जरमा जाने सम्झौता भएको थियो । सीवाईसीको १०० कित्ता बराबर आँधिखोलाको ७० कित्ताको अनुपातमा मर्जरमा जाने सम्झौता भएको हो । यस सम्झौताअनुसार नै दुई कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।सीवाईसी लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ छ भने आँधिखोला लघ

भोलिदेखि जाल्पा लघुवित्तको सेयर कारोबार सुरु हुने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि आइतबारदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा कम्पनीको सेयर सूचीकृत भएपछि आइतबारदेखि कारोबारमा आउने भएको हो ।नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख ८७ हजार कित्ता संस्थापक सेयर गरी कुल १६ लाख सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरको सुरुवाती कारोबारका लागि नेप्सेले न्यूनतम १६४.६० रुपैयाँ र अधिकतम ४९३.८० रुपैयाँ मूल्य तोकेको छ । आइतबारदेखि कम्पनीको स

अरुण भ्याली हाइड्रोको पौने १६ लाख कित्ता सेयर सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।

सेयर बजारमा ६९ अंकको बृद्धि, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ– सेयर बजार मंगलबार पनि बढेको छ। आज सेयर बजार ६९.२२ अंकले उकालो लागेको छ। ६९.२२ अकंले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७ सय ८४.५७ विन्दुमा पुगेको छ। हिजोको तुलनामा मंगलबार कारोबार रकम बढेको छ। आज १ करोड ९३ हजार २ सय २१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० […]

सेयर बजारमा १६ अंकको गिरावट

काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ अंकले घटेको छ। कारोबारको सुरुवाती समयदेखि नै घट्न थालेको परिसूचक २८ सय अंकमा आएर रोकिएको छ। यसक्रममा आज नेप्सेमा ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भई एक करोड १६ लाख कित्ता सेयर किनबेच भएको छ। परिसूचक बढेर ३ हजार पुगेपछि २८ सय बिन्दुमा आएर रोकिएको छ।

सीईडीबी हाइड्रोको सेयर बाँडफाँड, भाग्यमानी ४ जनाले पाए ११/११ कित्ता

सीईडीबी हाइड्रो पावर डेभलप्मेन्ट कम्पनी लिमिटेडको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट गोलाप्रथाबाट बाँडफाँड गरिएको कम्पनीको आईपीओमा २ लाख ३४ हजार १ सय ९५ जनाले १० कित्ताको दरले शेयर हात पारेका छन् । जस मध्य ४ जना भाग्यमानी आवेदकले ११/११ कित्ताका दर सेयर पाएका छन् । कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि १६ लाख ९० हजार ६९ जनाले दिएको आवेदनमा ४ हजार ४ सय ४२ जनाको आवेदन रद्द भएको छ भने, १६ लाख ८५ हजार ६ सय २७ जना योग्य भएकोमा २ लाख ३४ हजार १ सय ९५

रुरु जलविद्युतको आइपीओ बाँडफाँड, करिब ४० हजारले पाए सेयर

काठमाडौं। रुरु जलविद्युत परियोजनाको आइपीयो आज बाँडफाँट गरिएको छ। आइपियो ३७ हजार ९१६ जनाले प्राप्त गरेका छन्। रुरुले ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीको लागि आइपीओ खोलेको थियो। आइपीओको लागि १६ लाख ८३ हजार १२१ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमध्ये १५ लाख ९० हजार ८९६ जनाको आवेदन स्वीकृत गरिएको थियो, जसमध्ये करिब ४० हजारले सेयर प्राप्त गरेका...

१६ लाख ७१ हजारले भरे रूरूको सेयर, कतिले पाउलान्?

रूरू जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) १६ लाख ७१ हजारले भरेका छन्।