रुरु जलविद्युतको आइपीओ बाँडफाँड, करिब ४० हजारले पाए सेयर

काठमाडौं। रुरु जलविद्युत परियोजनाको आइपीयो आज बाँडफाँट गरिएको छ। आइपियो ३७ हजार ९१६ जनाले प्राप्त गरेका छन्। रुरुले ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीको लागि आइपीओ खोलेको थियो। आइपीओको लागि १६ लाख ८३ हजार १२१ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमध्ये १५ लाख ९० हजार ८९६ जनाको आवेदन स्वीकृत गरिएको थियो, जसमध्ये करिब ४० हजारले सेयर प्राप्त गरेका...