ओरालो लाग्दै नेप्से सूचक, १९ सय नजिक

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १३.५४ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ।...

सम्बन्धित सामग्री

नेप्से सूचक ५ अंकले घट्यो, कारोबार ८६ करोडमा सीमित

लामो समयको अन्तरापछि मंगलबार १४ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ ।५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज

प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो लाग्यो

प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो लागेको छ । यससँगै सूचक १९००.६० विन्दुमा आएको छ । बुधबार बिहान ११ बजेसम्म १५ कम्पनीको तीन लाख ३४ हजार ५६७ रुपैयाँको सेयर कारोबार भएको छ । यसबेलासम्म कुल ९८१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीमा उकालो लागेको छ भने दुईको मूल्य घटेको छ र एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरुमा पाँचवटा कम्पनीमा सामान्य वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेको छ । यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ । १२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको छ र […]

प्रि–ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो

प्रि–ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेको छ । यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ ।१२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको छ । २ कम्पनी स्थिर छ । यता १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । -न्युज कारखाना

यो साता नेप्से : ३८.६३ अंकले बढ्दा २ अर्ब ६९ करोडको कारोवार

पछिल्लो साता सेयर बजारका लागि तुलनात्मक रुपमा सुखद देखिएको छ । अघिल्लो सातासम्म लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक यस साता (असोज ९ गतेदेखि १३ गतेसम्म) ३८ अंकले बढ्दै १८५३.७६ बिन्दुमा उक्लिएको हो । गत साताको अन्तिम कारोबार दिन अर्थात् असोज ६ गतेसम्म नेप्से सूचक १८३८.९६ बिन्दुमा रहेको थियो ।  यद्यपि, नेप्से सूचक ३८ अंकमाथिले बढेपनि यससाता कारोबार रकम भने उति उत्साहपूर्ण हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार ३८ अंकले बढेको बजारमा यससाता कुल २ अर्ब ६९ करोड ५० लाख रुपैयाँ बराबरको का

फेरि ओरालो लाग्यो नेप्से

मंगलबार नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले घटेको छ।...

नेप्से सूचक थप १८ अंकले घट्यो, कारोबार सवा अर्बमा सीमित

सेयर बजार सूचक नेप्सेमा थप १८ अंकको गिरावट आएको छ । केही दिन यता लगातार ओरालो लागिरहेको नेप्से बिहीबार थप १८.२६ अंकले घट्दै २१ सय १२.४७ अंकमा झर्न पुगेको हो ।यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८१ अंकले घट्दै ४१०.६६ अंकमा झरेको नेप्सेले जनाएको छ । नेप्से सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १८ अंकमाथिले घटेको बजारमा आज जम्मा १ अर्ब १६ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ । कुल १३ उपसूचकहरुमध्ये मुचुअल फन्ड बाहेकका १

नेप्से फेरि ओरालो यात्रामा, ४ अंकले घटेको बजारमा साढे चार अर्बको कारोबार

बुधबार सेयर बजार परिसूचक नेप्से पुनः माइनसमा गएको छ । लगातार ओरालो यात्रामा रहेको नेप्सेले गत मंगलबार चेन ब्रेक गर्दै एकैदिन अधिकतम १३७ अंकले वृद्धि भएपनि बुधबार पुन: ओरालो लागेको हो ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ४.२३ अंकले घट्दै २४ सय १४.६२ विन्दुमा अडिएको छ । यसदिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.८९ अंकले घट्दै ४५९.४१ बिन्दुमा झरेको छ ।  ४ अंकले घटेको बजारमा आज कुल ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन बैंकिङ, होटल तथा पर्

नेप्से सूचक २५ सयमा झर्यो, सेयर बजारको ओरालो यात्रा कहिलेसम्म ?

मंगलबार सेयर बजार परिसूचक नेप्से २५ सय अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३७.१८ अंकले घट्दै २५ सय ८.९० विन्दुमा ओर्लिएको हो । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.८५ अंकले घट्दै ४४७.१३ विन्दुमा झरेको नेप्सेले जनाएको छ । ३७ अंकमाथिले घटेको बजारमा आज तीन अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  यस दिन ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका सबै उपसमूह ऋणात्मक भएका छन् ।

ब्याजदर वृद्धिको असरले नेप्से सूचक २५ सय विन्दुमा

सेयर धितो कर्जामा गरिएको कडाइसँगै ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार २५ सय विन्दुमा झरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भई ब्याजदर वृद्धि भए पनि सेयर बजारमा समेत प्रभाव देखिएको छ । पछिल्लो दुई दिनमा गरी सेयर बजार डेढ सय अंकले गिरावट आएको छ । गत भदौ १ गते […]