सीईडीबी हाइड्रोको सेयर बाँडफाँड, भाग्यमानी ४ जनाले पाए ११/११ कित्ता

सीईडीबी हाइड्रो पावर डेभलप्मेन्ट कम्पनी लिमिटेडको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट गोलाप्रथाबाट बाँडफाँड गरिएको कम्पनीको आईपीओमा २ लाख ३४ हजार १ सय ९५ जनाले १० कित्ताको दरले शेयर हात पारेका छन् । जस मध्य ४ जना भाग्यमानी आवेदकले ११/११ कित्ताका दर सेयर पाएका छन् । कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि १६ लाख ९० हजार ६९ जनाले दिएको आवेदनमा ४ हजार ४ सय ४२ जनाको आवेदन रद्द भएको छ भने, १६ लाख ८५ हजार ६ सय २७ जना योग्य भएकोमा २ लाख ३४ हजार १ सय ९५