हिमालयन रिको आईपीओमा १६ लाख बढीले दिए आवेदन

काठमाडौं – हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा १६ लाख भन्दा धेरै आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार अन्तिम दिनसम्म कुल १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका हुन् । ६ अर्ब ६३ करोड रुपैयाँ आवेदकको बैंक खातामा रोक्का भएको छ । […]

सम्बन्धित सामग्री

हिमालयन रिको आईपीओमा १६ लाख ६० हजारले दिए आवेदन, सबैले सेयर पाउने

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । योसँगै कम्पनीको आईपीओमा आवेदन लिने कार्य सोमबार साँझ कार्यालय समयपछि बन्द भएको छ । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका […]

माण्डु हाइड्रोपावरको आईपीओ खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ?

२८ असार, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आवेदन खुला गरेको छ । कम्पनीले २८ असार बिहीबारदेखि प्रिमियममा मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुने १६ लाख […]

आत्मनिर्भरको आईपीओमा १६ लाखको आवेदन

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा मागभन्दा धेरै आवेदन परेको छ । फागुन ४ गतेदेखि बिक्री खुलेको आईपीओमा १६ लाख ९ हजार जनाको आवेदन परेको हो । ती आवेदकले करिब १

मन्दाकिनीको आईपीओमा साढे १६ गुणा बढी आवेदन

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)मा १६ लाख १० हजार ९२६ जनाको आवेदन परेको छ । आज विहीबार साँझ ५ बजेसम्मको अवधिमा उक्त आवेदकबाट आईपीओमा आवेदन परेको हो ।उक्त आवेदनबाट १ अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । कम्पनीले साउन ९ गतेदेखि आजसम्म आवेदन दिन मिल्ने गरी सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता सेयर बिक्री खुलाएको थियो ।कम्पनीले खुलाएको बिक्रीको तुलनामा परेको आवेदन साढे १६ गुणाले बढी हो । कम्पनीले १०० रुपैयाँ अंकित ११ ल

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो । बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ  । बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको हो । जसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।यसमा प्रतिइकाई १ हजार रुपैयाँको दरले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ असार ।  सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो । बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ  । बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको […]

हिमालयन हाइड्रोको आईपीओमा कति पर्यो आवेदन ?

हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको हो ।आवेदन भर्ने आज अन्तिम दिनको साँझ ५ बजेसम्म १ अर्ब ४८ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९९ हजार ९८० कित्ता सेयरका लागि आवेदन परेको छ । सीडीएसी एण्ड क्लियरिङ हाउसका अनुसार यो मागभन्दा १० गुणाले बढी आवेदन परेको हो । कुल १६ लाख २६ हजार ४३० आवेदकबाट उक्त आवेदन परेको हो ।कम्पनीले सर्वसाधारणका लागि

लघुवित्तका आइपिओमा १६ लाखको आवेदन

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो ।क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई करोड १२ लाख ७० हजार ३० कित्ता शेयर माग भएको छ ।  सर्वसाधारणका लागि माग गरेको भन्दा ५८ दशमलव ५१ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो ।बिहीबारदेखि बिक्र