देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

मङ्गलबारे । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित भएका हुन् । प्रमुख पदमा एमालेका उम्मेदवार पोखरेल आठ हजार ६९५ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार होम दुलालले सात हजार ६२२ […]

सम्बन्धित सामग्री

धनुषा ४ र २ मा पुनः मतगणनाकाे माग गर्दै कांग्रेस र एमालेका उम्मेदवार सर्वाेच्चमा

धनुषा – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र धनुषा २ का नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले पुनः मतगणनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दिनुभएकाे छ । आज बुधवार यादव र अरगरियाले छुट्टाछुट्टै रिट दिनुभएकाे हाे ।   निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै यादवले दोहोर्‍याएर मत गन्न माग गर्नुभएकाे छ । रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र...

जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

बारा ।  जिल्ला समन्वय समिति बाराको प्रखुमा एमालेका उम्मेदवार नरेन्द्र साह निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकलाई ११ मतले हराउँदै साह जिसस बाराको प्रमुखमा विजयी हुनुभएको हो । एमालेका उम्मेदवार साहले २० मत ल्याउँदा साहका प्रतिस्पर्धी सत्तरुढ गठबन्ध दलको तर्फबाट कांग्रेसका उम्मेदवार रामदयाल धानुकले ९ मत मात्र पाउनुभयो । […]

अर्घाखाँची जिससको सबै पदमा एमालेका उम्मेदवार निर्विरोध

जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाइ एमालेको भएपछि गठबन्धनबाट उम्मेदवारी दर्तासमेत भएन ।  यससँगै अब जिल्ला समन्वय समितिको प्रमुख एमाले नेता जीवनारायण कोइराला भएका छन् । पाणिनी–५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटी सदस्यसमेत हुन् । उपप्रमुख भने नेत्री लक्ष्मी शर्मा ज्ञवाली भएकी छिन् ।

एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी

मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।

सङ्खुवासभाको मादी नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

किमाथाङ्का : सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेप चार हजार ३३१ मत ल्याएर विजयी भएका हुन्। आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले नेकपा (माओवादी केन्द्र)का दावाछत्र शेर्पालाई पराजित गरेका छन्। शेर्पाले दुई हजार ६७६…

काठमाडौँका १० नगरपालिकामा एमालेका उम्मेदवार को-को?

काठमाडौँ – एमालेले काठमाडौँका दशवटै नगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। सामेबार मनोनयन सुरु भएसँगै एमालेले प्रमुख र उपप्रमुखमा आफ्ना उम्मेद्वारको नाम सार्वजनिक गरेको हो। काठमाडौँमा महानगरपालिकामा एमालेले प्रमुखमा केशव स्थापित र उपप्रमुख सुनिता डंगोललाई उम्मेदवार बनाएको छ। १० नगरपालिकामा को को भए उम्मेदवार? शंखरापुर नगरपालिका प्रमुखः कृष्णलाल बजगाईं उपप्रमुख : लक्ष्मी केसी कागेश्वरी […]

काभ्रेका १३ वटै पालिकामा टुङ्गिए एमालेका उम्मेदवार (सूचीसहित)

काभ्रे । नेकपा एमालेले जिल्लाका सबै १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ । यसअघि जितेकामध्ये धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) र पनौतीका मेयर भीम न्यौपाने दोहोरिएका छन् । धेरैजसो ठाउँमा नयाँ उम्मेदवार तय भएका छन् । काभ्रेका एमाले उम्मेदवार यस प्रकार रहेका छन् : १. बनेपा नगरपालिका मेयर: […]

बाँकेमा यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

नेकपा एमालेले बाँकेमा आठवटै पालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ ।

यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार

नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो । महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेकाे छ । त्यस्तै विराटनगरको प्रमुख र उपप्रमुख नै टुङ्याउन बाँकी रहेको पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उता उपमहानगरमा जितपुरसिमरा र जनकपुरको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।महानगरमा को ?&

राप्रपाले उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्ने भएको छ। जेठ ६ गते हुने उपनिर्वाचनमा राप्रपाले एमालेका उम्मेदवारबार बादललाई मत दिने निर्णय गरेको हो। आज एक विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवारको पक्षमा मत दिन राप्रपाका प्रदेससभा सदस्य र नगरपालिका/गाउँपालिका प्रमुख/उपप्रमुखलाई निर्देशन दिएको छ। राप्रपाले एमालेबाट अनुरोधसहितको पत्र आएको जनाएको छ।