काठमाडौँका १० नगरपालिकामा एमालेका उम्मेदवार को-को?

काठमाडौँ – एमालेले काठमाडौँका दशवटै नगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। सामेबार मनोनयन सुरु भएसँगै एमालेले प्रमुख र उपप्रमुखमा आफ्ना उम्मेद्वारको नाम सार्वजनिक गरेको हो। काठमाडौँमा महानगरपालिकामा एमालेले प्रमुखमा केशव स्थापित र उपप्रमुख सुनिता डंगोललाई उम्मेदवार बनाएको छ। १० नगरपालिकामा को को भए उम्मेदवार? शंखरापुर नगरपालिका प्रमुखः कृष्णलाल बजगाईं उपप्रमुख : लक्ष्मी केसी कागेश्वरी […]

सम्बन्धित सामग्री

झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित

झापा – झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन्। घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।

पाल्पा १ मा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

पाल्पा क्षेत्र नम्र १ मा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार एमालेका नारायणप्रसाद आचार्यले १० हजार सात सय ३५ मत ल्याउँदा गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ज्ञानबहादुर गाहाले पाँच...

दैलेख-१ (क) : एमालेका उम्मेदवार रेग्मी अघि

दैलैख : दैलेख-१ प्रदेशसभा (क) मा एमालेका उम्मेदवार धर्मराज रेग्मीले ४९१ मत प्राप्त गरेर अग्रता कायम गरेका छन्।  गठबन्धन दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३ सय मत प्राप्त गर्दै रेग्मीलाई पछ्याइरहेका छन्। मतगणना जारी छ।

सुर्खेत क्षेत्र २ : एमालेका उम्मेदवार अमृतको अंग्रता

सुर्खेत : सुर्खेतको प्रतिनिधिसभा क्षेत्र-२ मा प्रत्यक्षतर्फको मतगणना यतिखेर जारी छ।१ हजार १८२ मतको गणना गर्दा नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीले ६५० मत प्राप्त गरेका छन्।नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत ल्याएर दोस्रो स्थानमा छन्। हालसम्म १४ मतपत्र बदर भएका छन्।

बुढिगंगामा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका उम्मेदवार विजयी

बाजुरा । बुढिगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट […] The post बुढिगंगामा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका

तुल्सीपुरमा एमालेका उम्मेदवार ११३१ मतान्तरले अगाडि

दाङको तुल्सीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार ११३१ मतले अगाडि रहेका छन् । तुल्सीपुर उपमहानगरपालिकाको ३९८९५ मतगणना गर्दा एमालेका उम्मेदवार टिकाराम खड्काले १६७९६ प्राप्त गरेका हुन् ।यस्तै काँग्रेसका गेहेन्द्र गिरी १५ हजार ६३५ मतका साथ पछिपछि रहेका छन् । उपमेयरमा एमालेकी स्यानी चौधरीले १६ हजार ७९ मत पाउँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ५३५ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ४ हजार ५४४ रहेको छ।

देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

मङ्गलबारे । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित भएका हुन् । प्रमुख पदमा एमालेका उम्मेदवार पोखरेल आठ हजार ६९५ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार होम दुलालले सात हजार ६२२ […]

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन् । गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार पाँच हजार ३८ मतसहित...

निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा धेरै एमालेका उम्मेदवार

काठमाडौं, २५ बैशाख । हालसम्म ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि सबै भन्दा बढी नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष १, उपाध्यक्ष २, वडा अध्यक्ष १७, दलित महिला सदस्य ६० र महिला सदस्य २५ जना उम्मेदवारहरु गरी १३८ जना […]