बारा । जिल्ला समन्वय समिति बाराको प्रखुमा एमालेका उम्मेदवार नरेन्द्र साह निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकलाई ११ मतले हराउँदै साह जिसस बाराको प्रमुखमा विजयी हुनुभएको हो । एमालेका उम्मेदवार साहले २० मत ल्याउँदा साहका प्रतिस्पर्धी सत्तरुढ गठबन्ध दलको तर्फबाट कांग्रेसका उम्मेदवार रामदयाल धानुकले ९ मत मात्र पाउनुभयो । […]