सहायक रथी अधिकारीको पदावधि थप्ने निर्णय विवादित, जंगीअड्डाले पनि जिम्मेवारी दिएन

माओवादी सेनाबाट समायोजन भएर गएकामध्ये सबैभन्दा उच्च पदमा पुगेका सहायक रथी यमबहादुर अधिकारीको पदावधि तीन वर्ष थप्ने सरकारको निर्णय विवादित बनेको छ, जंगीअड्डाले पनि उनलाई जिम्मेवारीविहीन बनाएको छ ।

सम्बन्धित सामग्री

पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल

प्रधानसेनापति शर्माले बेलायत भ्रमणमा जानुअघि सहायक रथी अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।...

म्याद थपिएका जर्नेललाई नै वृत्ति विकासको जिम्मेवारी

प्रधानसेनापति प्रभुराम शर्माले हालै म्याद थपि गरिएको सहायक रथी यामबहादुर अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।...

सैनिक प्रवक्तामा भण्डारी

निवर्तमान प्रवक्ता सहायक रथी नारायण सिलवालले एक वर्षे कार्यकाल पूरा गरी नयाँ जिम्मेवारीमा खटिएपछि प्रवक्ताको जिम्मेवारी भण्डारीले पाएका हुन्।...

नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण प्रसाद भण्डारी

काठमाडौं। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दिइएको छ। उनले बुधबारबाट औपचारिकरुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। भण्डारीअघि नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिल्वाल रहेका थिए।

नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण भण्डारी

काठमाडौं : नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारीले जिम्मेवारी पाएका छन्।सहायक रथी नारायण सिलवाल भण्डारीलाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरेका हुन्। उनले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।  बिहीवारदेखि औपचारिक रूपमा सहायक रथी सिलवालले कार्यभार सम्हालेका छन् ।  निवर्तमान प्रवक्ता सन्तोषबल्लभ कोइरालाको केही दिनअघि शान्ति कार्य निर्देशनालयमा सरुवा भएपछि सिलवालले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।  उनी यसअघि बालाजुस्थित १ नम्बर बाहिनीपतिका रूपमा कार्यरत थिए ।

सेनाको प्रवक्तामा नारायण सिलवाल, पाैडेलले लिए बिदाइ

काठमाडौँ– नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् । ‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई हस्तान्तरण गरेको छ,’ बिदाइ सन्देश दिँदै पौडयालले भनेका छन्, ‘मेरो कार्याकालमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्नु हुने […]

सेनाको प्रवक्तामा नारायण सिलवाल, पाैडेलले लिए बिदाइ

काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् । ‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई हस्तान्तरण गरेको छ,’ बिदाइ सन्देश दिँदै पौडयालले भनेका छन्, ‘मेरो कार्याकालमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्नु हुने […] The post सेनाको प्रवक्तामा नारायण सिलवाल, पाैडेलले लिए बिदाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त

काठमाडौँ – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी बिहीबारदेखि सहायक रथी नारायण सिलवालले पाएका छन् । सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषदको पुस १ गतेको निर्णयअनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा भएका सहायक रथी नारायण सिलवाललाई बिहीबारदेखि औपचारिक जिम्मेवारी दिइएको जनाएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक नै सेनाको प्रवक्ता रहने व्यवस्था छ। बुधबारसम्म सेनाको […]

नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाएका छन्। पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो। हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नेछन्। सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ ।