सैनिक प्रवक्तामा भण्डारी

निवर्तमान प्रवक्ता सहायक रथी नारायण सिलवालले एक वर्षे कार्यकाल पूरा गरी नयाँ जिम्मेवारीमा खटिएपछि प्रवक्ताको जिम्मेवारी भण्डारीले पाएका हुन्।...

सम्बन्धित सामग्री

सेनाको नयाँ प्रवक्तामा भण्डारी

काठमाडौँ – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीलाई दिइएको छ। झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो। एक वर्षअघि प्रवक्तामा नियुक्त भएका हालका प्रवक्ता नारायण सिलवालले उनलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दैछन्। सहायक रथी सिलवाललाई सेनाले काठमाडौँ–तराई द्रुतमार्गको अनुगमन तथा समन्वय […]

सेनाको नयाँ प्रवक्तामा भण्डारी

काठमाडाैं । नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिनुभएको छ । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गर्नुभएका उहाँलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो । एक वर्षअघि प्रवक्तामा नियुक्त हुनुभएका हालका प्रवक्ता नारायण सिल्वालले उहाँलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दै हुनुहुन्छ । सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अनुगमन […]

नेपाली सेनाको प्रवक्तामा कृष्णप्रसाद भण्डारी

काठमाडौँ– नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिएका छन् । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो । एक वर्षअघि प्रवक्तामा नियुक्त भएका हालका प्रवक्ता नारायण सिल्वालले उनलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दै छन् । सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अनुगमन तथा […]

नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण भण्डारी नियुक्त

काठमाडौं  ।  नेपाली सेनाको प्रवक्ता सायक रथी कृष्ण भण्डारी नियुक्त भएका छन्  । प्रवक्तामा नियुक्त भएपछि हाल प्रवक्तामा रथी नारायण शीलवाल बरबुझारथ गरिरहेका यस अघि भण्डारीले सैनिक जनसम्पर्क तथा निर्देशनालयमा काम गरी सकेका छन् ।

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।  बिहीवारदेखि औपचारिक रूपमा सहायक रथी सिलवालले कार्यभार सम्हालेका छन् ।  निवर्तमान प्रवक्ता सन्तोषबल्लभ कोइरालाको केही दिनअघि शान्ति कार्य निर्देशनालयमा सरुवा भएपछि सिलवालले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।  उनी यसअघि बालाजुस्थित १ नम्बर बाहिनीपतिका रूपमा कार्यरत थिए ।

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त

काठमाडौँ – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी बिहीबारदेखि सहायक रथी नारायण सिलवालले पाएका छन् । सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषदको पुस १ गतेको निर्णयअनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा भएका सहायक रथी नारायण सिलवाललाई बिहीबारदेखि औपचारिक जिम्मेवारी दिइएको जनाएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक नै सेनाको प्रवक्ता रहने व्यवस्था छ। बुधबारसम्म सेनाको […]

सैनिक प्रवक्तामा सिलवाल नियुक्त

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त हुनु भएको छ । उहाँको नम्वर १ बाहिनीबाट प्रधान कार्यालयको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा भएको हो ।

नेपाली सेनाका प्रवक्तामा पौडेल

नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त हुनुभएको छ । उहाँ सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुनुहुन्छ ।

सैनिक प्रवक्तामा ढकाल

नेपाली सेनाको प्रवक्तामा सहायक रथी यमप्रसाद ढकाल तोकिएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत ढकाललाई मंगलबारदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

सैनिक प्रवक्तामा दाहाल

नेपाली सेनाको प्रवक्तामा नैनराज दाहाल नियुक्त भएका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकको रुपमा कार्यरत सहायक रथि दाहालले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।