‘नेपाली श्रमिकलाई भारतमा समस्यामा पर्दा न्याय पाउन अरु देशमा जस्तो अप्ठ्यारो छैन’

काठमाण्डौ – रोजगारीको लागि भारतमा जाने नेपाली कति छन् भनेर भन्न गाह्रो छ । हामीसँग तथ्यांकको अभाव छ । वास्तवमा यो अलिकति जटिल विषय हो । भारतबाट नेपालमा काम गर्न आउने र नेपालबाट भारतमा जाने श्रमिकको तथ्यांक हामीसँग छैन । तर खुला सिमानाका कारण पहिलेदेखि नै ठूलो संख्यामा नेपाली नागरिक रोजगारीको लागि भारत गइराख्नुभएको छ । रोजगारीको लागि होस् या अन्य कारणले अर्काको देशमा गइसकेपछि त्यहाँ विभिन्न समस्याहरु पनि आइपर्छन् । त्यहाँ काम गर्न जानुभएका नेपालीहरुलाई केही भयो भने भारतमा भएको नेपाली दूतावासले सहयोग ग...

सम्बन्धित सामग्री

‘श्रमिकलाई अप्ठ्यारो पर्ने अवस्था नआओस्’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतलाई नेपाली श्रमिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र नेपालको पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबारदेखि सुरु भएको ‘श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधान’ विषयक दुई दिने छलफललाई मङ्गलबार सम्बोधनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।विदेशमा रहेका नेपाली श्रमिकले विभिन्न प्रकारका समस्यामा परेका कुरा आफूसमक्ष दिनहुँ ठुलो सङ्ख्यामा आउने गरेको भन्दै उहाँले भन्नुभयो, “हाम्रा श्रमिकलाई गन्तव्य देशमा अप्ठ्यारोमा पर्ने अवस्था नआओस् । श्रमिकलाई सुरक्षित हुने वातावरण बनाउनुहोस् । यसका लागि सरकारले पूर्ण साथ दिने छ ।”

गाउँपालिकाका जनप्रतिनिधिको गुनासो : न पर्याप्त अधिकार, न तालिम र अवसर !

अघिल्लो हप्ता काठमाण्डौमा भएको गाउँपालिका राष्ट्रिय सम्मेलनमा देशभरिका ४ सय ६० गाउँपालिकाका जनप्रतिनिधिहरुले काम गर्दाका आफ्ना समस्या, सहजता, चुनौती र अवसरका बारेमा खुलस्त कुरा राखे । देशमा सङ्घीयता लागू भए पनि केन्द्रले दिनुपर्ने सम्पूर्ण अधिकार नदिएर अहिले पनि कतै न कतै अल्झाइरहेको उनीहरुको गुनासो छ । कामका लागि अझै पनि पर्याप्त तालिम तथा अवसर उपलब्ध नहुँदा कार्यसम्पादन गर्न अप्ठ्यारो परेको उनीहरु बताउँछन् । काम गर्दाको अवस्थामा कहिले कानुनको अभाव, कहिले भएको कानुन कार्यन्वयनमा चुनौती तथा कहिले तालिम, अनुभव र स्रोत,...

एमसीसी सम्झौताको विश्वव्यापी चित्र– ५१ देशमा पुग्दा कहाँ सफल, कहाँ–कहाँ फिर्ता ?

नेपालमा अमेरिकी लगानीको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादमा परेर कार्यान्वयन हुन सकेको छैन । विवादकै कारण नेपाल र अमेरिकाको सम्बन्ध समेत धरापमा परेको अमेरिकी अधिकारीहरूको बयानले संकेत गर्छ । एमसीसीका विषयमा नेपाली जनता सकारात्मक नदेखिएकाले शीर्ष दलका नेताहरूलाई संसदबाट यसको अनुमोदन गराउन अप्ठ्यारो परिरहेको हो । विशेषगरी एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानले नेपालको सार्वभौमसत्तालाई सम्मान नगर्ने जस्तो देखिएकाले नेपाली जनता यसका विरुद्ध उभिएका हुन् । निम्न र मध्यम आय भएका मुलुकको विकास ...

'जीवन र मृत्यूसँग लडिरहेकी चम्सुरीको सरकारले उपचार गरोस्' [भिडियो]

सांसद कोमल वलीले देशमा कलाकारहरुले ठुलो योगदान गर्ने भएपनि कलाकारलाई अप्ठ्यारो परेको बेलामा सरकारले सहयोग नगर्ने गरेको दुखेसो व्यक्त गरेकी छिन् ।

‘राजनीतिक दलले आफ्ना मुद्दा निर्वाचन आयाेगकाे टाउकाेमा हाल्न हुँदैन’

काठमाण्डाै – निर्वाचन आयोगले चुनावकाे तयारीका सम्बन्धमा आयाेगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ । निर्वाचन आयोगले सोमबार चुनावकाे तयारीका सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको हो ।  पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरूसँग नै भएकाले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताउनुभयो । राजनीतिक निकाश हुनासाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रूपमा तयार रहेको आयोगले...

'निको हुनेभन्दा संक्रमित धेरै बढे, देशमा अप्ठ्यारो समय आयो'

काठमाडौं : दिनदिनै कोरोना (कोभिड-१९) संक्रमित संख्या उकालो लागेपछि अप्ठ्यारो परिस्थिति आएको सरकारले जनाएको छ। स्वास्थ्य मन्त्रालयल नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नेपालमा अफ्ठ्यारो परिस्थिति आएको बताएका हुन्। 'डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको छ', उनल...

यातायात साधनले निम्त्याउने संकट

मेरो देशमा कानुनी राज छैन तर कानुन बनाउनेहरूको राज भने पक्कै छ। कानुनलाई समाज सहजीकरणका अर्थमा हैन, नागरिकलाई अप्ठ्यारो पार्न र सत्तामा रहेकाहरूलाई कानुनभन्दा माथि रहने अख्तियारी प्रदान गर्न प्रयोग हुँदै आएको देश हो।