काठमाडौं : दिनदिनै कोरोना (कोभिड-१९) संक्रमित संख्या उकालो लागेपछि अप्ठ्यारो परिस्थिति आएको सरकारले जनाएको छ।
स्वास्थ्य मन्त्रालयल नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नेपालमा अफ्ठ्यारो परिस्थिति आएको बताएका हुन्। 'डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको छ', उनल...