जुनबेला देशमा अप्ठ्यारो पर्छ, त्यो बेला कांग्रेस नै चाहिन्छ भन्ने पुष्टि भयो : केसी (भिडिओसहित)

काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले पार्टी सभापति शेबरहादुर देउवाले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशन गर्ने भनेकोले आफू त्यसमा विश्वस्त रहेको स्पष्ट पारेका छन् । उनले अधिवेशनको कुनै विकल्प नरहेको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका […]

सम्बन्धित सामग्री

देश अप्ठ्यारोमा परेको बेला कांग्रेस-एमाले सधैं एक ठाउँमा आउँछन् : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको बताएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउँमा आए...

देश अप्ठ्यारोमा परेको बेला कांग्रेस-एमाले सधैं एक ठाउँमा आउँछन् : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको बताएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउँमा आए...

नेपाली कांग्रेस पर्वतको भवनमा कोभिड अस्पताल बनाइने

पर्वत । नेपाली कांग्रेस पर्वतले कोभिड अस्पताल बनाउन पार्टी कार्यालय उपलब्ध गराएको छ । जिल्लामा संक्रमण बढ्दै गएकाले संक्रमितको उपचार र व्यवस्थापनका लागि पार्टी कार्यालय कोभिड अस्पताल बनाउन उपलब्ध गराइएको नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जानकारी दिए । करीब साढे २ करोड रुपैयाँ लागतमा बनेको उक्त भवनमा १०० बेडसम्मको अस्पताल सञ्चालन गर्न सकिने बताइएको छ । आइतवार जिल्ला कार्यसमितिको बैठक बसेर नवनिर्मित भवन कोभिड अस्पताल सञ्चालनका लागि उपलब्ध गराउने निर्णय गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई लिखित पसहित कोभिड अस्पताल बनाउन पार्टी कार्यालय दिने निर्णय भएको जानकारी दिए ।   कोभिड अस्पताल बनाउन आवश्यक पर्ने सामग्री, खाद्यान्न र आवास व्यवस्थापनका लागि समेत कांग्रेसले सहयोग गर्न सक्ने पत्रमा उल्लेख छ । अहिले देश अप्ठ्यारो मोडमा रहेको र जनतालाई सास्ती भइरहेका बेला पार्टी भवन अस्पताल बनाउन दिइएको जोशीले बताए । गतवर्ष गुप्तेश्वर क्याम्पसमा बनेको कोभिड विशेष अस्पताल विस्थापित भएपछि कुश्मामा अस्पतालको अभाव भएको थियो । पर्वत अस्पतालमा अस्थायी अस्पताल बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले पार्टी कार्यालय कोभिड अस्पतालका रूपमा प्रयोग गर्न दिनु सकारात्मक निर्णय भएको बताइन् । आवश्यकतानुसार भवन प्रयोग गरिने उनको भनाइ छ । गतवर्ष गुप्तेश्वर क्याम्पसको भवनलाई अस्थायी अस्पतालका रूपमा प्रयोग गरिएको थियो । २ साताअघिसम्म क्याम्पसमा नियमित अध्यापन भइरहेको र त्यहाँ रहेका अस्पतालका संरचना अन्यत्र हटाइएकाले क्याम्पस प्रशासनले अस्पतालको रूपमा प्रयोग गर्न तत्काल नमिल्ने बताएको छ ।

कांग्रेस र माओवादी केन्द्रबीच एमसीसीबारे यस्तो सहमति

दुई फरक धारका कारण सत्ता गठबन्धनमा अप्ठ्यारो पर्ने देखिएपछि कांग्रेस र माओवादी केन्द्रले एमसीसीसँगको अनुदान सम्झौताका सन्दर्भमा मध्यमार्गी उपाय खोजेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका दलहरूले त्यसपछि संसद्‍बाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने सहमति जुटाएका हुन् । यसअघि देउवाको नेतृत्वमा सरकार भएका बेला तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेका थिए । ओली नेतृत्वमा सरकार बनेपछि नेकपाकै एउटा...

किन पछि पर्‍यो कांग्रेस ?

संविधानसभा निर्वाचनका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग जिज्ञासा राखेका थिए, ‘अरू सबै क्षेत्रतिर निकै घुम्दै हुनुहुन्छ, आफ्ना क्षेत्रमा जानुभएको छैन, अप्ठ्यारो हुँदैन ?’