नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो डरलाग्दो स्थितिमा छैन तर अप्ठ्यारो हुनसक्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा ठूला–ठूला परिवर्तन भएपनि जनताको जीवनस्तरमा परिवर्तन नभएको स्विकार्दै यसमा राजनीतिक दलहरुले चिन्तन गर्नु पर्ने बताए ।सिंहदरबारको अधिकार गाउँमा पुगेको भएपनि जनताले यसको अनुभूति गर्न पाए कि पाएनन् भन्ने कुरा हो भन्दै उनले आर्थिक तरलताको अवस्था रहेका तथा अर्थतन्त्र अहिले गम्भीर मोडमा रहेको बताए । “यो विषयमा प्रधानमन्त्रीलाई मैले […]

सम्बन्धित सामग्री

अर्थतन्त्र श्रीलंकाको जस्तो नाजुक नभए पनि भोलि समस्या आउनसक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नाजुक नभए पनि भोलि समस्या आउनसक्नेतर्फ सचेत गराउनुभएको छ । बिहिबार रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले आर्थिक अवस्थामा नेपालको स्थिति श्रीलंकाको जस्तो डरलाग्दो स्थिति नभए पनि भोलि अप्ठ्यारो स्थिति आउनसक्ने भएकाले अहिले नै समाधानको लागि …