साधारण मिठाईहरु त घरमा नै पनि बनाउन सकिन्छ। सेलरोटी बनाउने र त्यसको उचित मात्रामा मात्र खाने गर्न सकिन्छ। सेल, पुरी, हलुवा, दालमखनाजस्ता घरमा नै बनाउन सकिने खानेकुरा बढी प्रयोग गर्नुपर्छ।
मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा झारफुकबाट उपचार गरिने नाममा सर्वसाधारण ठगी हुँदै आएका छन्। लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौलाका अनुसार धामीझाक्रीको भरमा झारफुक गर्दै बिरामी निको पार्ने कार्यको गुनासो बढ्दै गएको हो । उपमेयर निरौलाको घरबाट करिब १ किलोमिटरको दुरीमा शिवशक्ति बाबाले परिचित हुँदै गएका मिलन भनिने सुजनकुमार पूर्वछाने मगरको लोकप्रियता सामाजिक सञ्जालदेखि सर्वसाधारणमा बढ्दो छ […]
काठमाडौं– सामुदायिक स्वास्थ्यकर्मीहरु (स्वास्थ्य स्वयंसेविका) सरकारी स्वास्थ्य सेवामा काम गर्दै आएपनि श्रम ऐनको अधिकार प्रयोग गर्न पाउँदैनन् । सरकारले स्वमसेवीको पदबी दिएर तलब तथा सेवा सुविधामा शोषण गरेको उनीहरुको गुनासो छ । नेपालमा कार्यरत सामुदायिक स्वास्थ्यकर्मीले श्रम ऐनअन्तरगत भएका सामाजिक सुरक्षा, पेन्सन, बिरामी र सुत्केरी बिदालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । नेपालमा कार्यरत […]
काठमाडौं, पुस ७ । काठमाडौं जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते भएकी छन्। गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए । आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी […]
काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए । आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी महिलालाई तातो वस्तु (खुकुरी, पन्युँ, तेल तथा पानी)ले डामेपछि गम्भीर घाइते भएकी छिन्। काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुक गर्ने माता बताउने १९ वर्षीय सचित
झारफुकको नाममा बिरामी महिलालाई तातो तेल खन्याएर पन्युले डामेको आरोपमा प्रहरीले काठमाडौंबाट थप ४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुकको नाममा आफूलाई माता बताउने १९ वर्षीया सचिता मगरले बिरामीलाई यातना दिएकी हुन् । सचिता र उनका सहयोगीले तातो तेल शरीरमा खन्याएर पन्युले डाम्दा भोजपुर घर भएकी ३६ वर्षीया सविता राई ‘रुपा’ घाइते भएकी छिन् ।पुस ४ मा प्रहरीले सचिता मगरलाई पक्राउ गरेको थियो । सो घटनामा संलग्न थप ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी
एक जना डाक्टरले मलाई के भन्नुहुन्थ्यो भने आजको समयमा त मान्छे बिरामी भएकोमा आश्चर्य छैन । मान्छे स्वस्थ कसरी भइरहेको छ भन्ने कुरामा पो आश्चर्य छ । किनकि जुन खानेकुरा हामी खान्छौं, त्यो स्वास्थ्यका नाममा खाइरहेका छौं । स्वस्थ रहनका लागि म फलफूल मात्रै खान्छु, सागसब्जी मात्रै खान्छु, दूध-दही मात्रै खान्छु भने पनि ती सबै […]
काठमाडौं, १ कात्तिक । महोत्तरीका एस्पी दिनेश आचार्यले समाजमा धामीझाँक्री लगायत कुसंस्कार जीवित रहेकाले बोक्सीका नाममा हत्या गर्ने, मलमूत्र खुवाएर चारपाटे मुढ्ने आदि आपराधिक घटना भइरहेको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एस्पी आचार्यले भने, “जनकपुर बस्ने सञ्जीवकुमार झाले आफ्नी श्रीमती बिरामी भई बच्चा […]
भूपराज बस्याल,स्याङ्जा । गण्डकी प्रदेशमै कोभिडको दोस्रो भेरिएण्टबाट मृत्यु हुने संख्या उच्च भएको गल्याङ नगरपालिकाले कोभिड बिरामी उपचारको नाममा मनग्ये पैसा लिने गरेको पाइएको छ ।नगरपालिकाको मातहतमा गल्याङ नगरपालिका ३ बल्पुक मा रहेको गल्याङ सामुदायिक अस्पतालले कोभिड उपचारको नाममा ६० हजारसम्म लिने गरेको तथ्य बाहिर आएको छ । निजि क्षेत्र बाट संचालन गरिएको उक्त अस्पताल […]