एक जना डाक्टरले मलाई के भन्नुहुन्थ्यो भने आजको समयमा त मान्छे बिरामी भएकोमा आश्चर्य छैन । मान्छे स्वस्थ कसरी भइरहेको छ भन्ने कुरामा पो आश्चर्य छ । किनकि जुन खानेकुरा हामी खान्छौं, त्यो स्वास्थ्यका नाममा खाइरहेका छौं । स्वस्थ रहनका लागि म फलफूल मात्रै खान्छु, सागसब्जी मात्रै खान्छु, दूध-दही मात्रै खान्छु भने पनि ती सबै […]