झारफुकका नाममा त्रासद घटना

काठमाडौं, पुस ७ । काठमाडौं जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते भएकी छन्। गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए । आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी […]

सम्बन्धित सामग्री

महिलाहिंसाका घटना बढे: इन्सेक

सन् २०२३ को मानवअधिकार उल्लंघन सूचकांकमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको देखिएन। चाहे त्यो घरेलु हिंसाका नाममा होस् वा बलात्कारका घटना।...

सर्वेक्षणको नाममा चोरी र लुटपाटको खतरा रहेको भन्दै ललितपुर ९ ले निकाल्यो सूचना

२६ जेठ, काठमाडौं । ललितपुर महानगरपालिका क्षेत्रमा सर्वेक्षक भन्दै घरदैलोमा गएर चोरी, लुटपाटको घटना बढ्न थालेको गुनासो आएको भन्दै वडा नम्बर ९ को कार्यालयले सावधानी अपनाउन सूचना निकालेको छ । तथ्यांक संकलनको नाममा अप्रिय घटना हुन थालेको भन्दै वडा कार्यालयले सूचना निकाल्दै सचेत हुन आग्रह गरेको छ । महानगरपालिकाको ९ नम्बर वडाले शुक्रबार एक सूचना […]

०७९ मा अपराध : सामूहिक हत्यादेखि आत्मदाहसम्मका घटना

घटना १ : सौन्दर्य प्रतियोगिताका नाममा शोषण गत जेठको पहिलो साता सामाजिक सञ्जालमा ‘भाइरल’ एक युवतीको भिडियो सार्वजनिक भयो । जसमा युवती सौन्दर्य प्रतियोगिताका आयोजकबाट पटक–पटक बलात्कृत भएको खुलासा गरिएको थियो । उनले...

झारफुकका नाममा त्रासदी घटना

काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए । आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी महिलालाई तातो वस्तु (खुकुरी, पन्युँ, तेल तथा पानी)ले डामेपछि गम्भीर घाइते भएकी छिन्। काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुक गर्ने माता बताउने १९ वर्षीय सचित

संसद्मा गगनले उठाए ब्युटी पेजेन्टको नाममा बलात्कारको घटना

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बलात्कार सम्बन्धि कानुनमाथि सरकारले पुनर्विचार गर्नुपर्ने बताए का छन् । महामन्त्री थापाले शुक्रबारको व्यवस्थापिका संसद्मा  ब्युटी पेजेन्टको नाममा बलात्कारको घटनाबारे एक युवतीकाे बयानले उनको परिवारलाई पनि त्रसित बनाएको बताएका छन् ।उनले भनेका छन्, 'हिजो साँझ घर जाँदा श्रीमती र स–साना छोरीहरू सामाजिक सञ्जालमा एक नौजवान युवतीले आठ वर्ष अघि आफूमाथि भएको बलात्कारको घटना बताइरहेकी थिइन् । त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, मेरी छोरी ड

तपाईंको नाममा अर्कैले भोट हालिसकेछ भने के हुन्छ ? यस्तो छ कानुन

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ। दलहरु चुनावी तयारीमा होमिएका छन्। स्वतन्त्र उम्मेदवारले पनि शनिबार चुनाव चिन्ह पाएसँगै प्रचार थालिसकेका छन्। पौने दुई करोडभन्दा बढी मतदाता वैशाख ३० मा भोट हाल्ने प्रतिक्षामा छन्। तर तपाईं भोट हाल्न मतदान केन्द्र पुग्दा तपाईंको नाममा अर्कैले भोट खसालिसकेको रहेछ भने के होला ? यस्ता घटना नहोलान् भन्न सकिन्न। यस्तो सामान्यतः दुई अवस्थामा हुनसक्छ। पहिलो नाम थर ठेगाना उमेर मिलेको अवस्थामा झुक्किएर र दोस्रो भने