भूपराज बस्याल,स्याङ्जा । गण्डकी प्रदेशमै कोभिडको दोस्रो भेरिएण्टबाट मृत्यु हुने संख्या उच्च भएको गल्याङ नगरपालिकाले कोभिड बिरामी उपचारको नाममा मनग्ये पैसा लिने गरेको पाइएको छ ।नगरपालिकाको मातहतमा गल्याङ नगरपालिका ३ बल्पुक मा रहेको गल्याङ सामुदायिक अस्पतालले कोभिड उपचारको नाममा ६० हजारसम्म लिने गरेको तथ्य बाहिर आएको छ । निजि क्षेत्र बाट संचालन गरिएको उक्त अस्पताल […]