कुमारी पूजाका लागि वसन्तपुर पुगे पूर्व युवराज पारस

काठमाडौँ । पूर्व युवराज पारस शाह आज (शनिबार) हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्। इन्द्रजात्राको पहिलो दिन हनुमानढोकामा य:सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्। इन्द्रजात्राको अवसरमा आज (शनिबार) वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ। त्यसै क्रममा हनुमानढोका पुगेका पूर्व युवराज शाहले तलेजु मन्दिर र दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए।

सम्बन्धित सामग्री

वसन्तपुर–ढुंगेसाँघु दुई सय २० केभी प्रसारणलाइनको पहिलो सर्किट तयार

कोशी करिडोर दुई सय २० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गतको वसन्तपुर–ढुंगेसाँघु खण्डको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ । संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको उक्त लाइनको पहिलो...

वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनको पहिलो सर्किट तयार

कोसी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मौवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट तयार भएको छ।...

वसन्तपुर – ढुङ्गेसाँघु प्रसारण लाइनको निर्माण सकियो

काठमाडौँ, २७ फागुन । तमोर र त्यसका सहायक नदीमा निर्माणाधीन आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना सम्पन्न भएको छ । सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तमोर नदी […]

सुन्दर-शान्त वसन्तपुर

जीवित देवी कुमारीको घर भएको स्थान, तलेजु भवानी तथा कालभैरव लगायतका मन्दिर वसन्तपुर क्षेत्रमा पर्छन्। आकर्षक कलाकृति कुँदिएका मठमन्दिर र प्रख्यात धार्मिक आस्थाका देवीदेवता भएको यस स्थानलाई खुला संग्रहालयका रूपमा लिने गरिन्छ।...

सुन्दर-शान्त वसन्तपुर

जीवित देवी कुमारीको घर भएको स्थान, तलेजु भवानी तथा कालभैरव लगायतका मन्दिर वसन्तपुर क्षेत्रमा पर्छन्। आकर्षक कलाकृति कुँदिएका मठमन्दिर र प्रख्यात धार्मिक आस्थाका देवीदेवता भएको यस स्थानलाई खुला संग्रहालयका रूपमा लिने गरिन्छ।...

महानगरले रातारात बनायो वसन्तपुर डबलीमा कंक्रिट संरचना

२९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा मापदण्ड विपरीतका ८ वटा संरचना निर्माण गरेको छ । महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गरेर आठ वटा झण्डा राख्ने आधार निर्माण गरेको हो । विभागले महानगर क्षेत्रभित्र ७० लाख रुपैयाँ खर्च गरेर १२ वटा झण्डा राख्ने निर्णय गरेको छ, जसअनुसार वसन्तपुरको एकै […]

वसन्तपुर दरबार क्षेत्रको अवलोकनमा पुगे सदगुरु

काठमाडौं : सदगुरु जग्गी बासुदेवले आज वसन्तपुर दरबार क्षेत्रको भ्रमण गरेका छन्। कैलाश मानसरोबर यात्राका क्रममा नेपाल आएका उनी केही दिन अघिमात्रै काठमाडौं फर्किएका थिए। सदगुरुले आज दरबार क्षेत्र, कुमारी घर लगायत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाहरुको अवलोकन गरेका थिए। त्यसक्रममा उनले मानव निर्मित सांस्कृतिक सम्पदा नै काठमाडौंको चिनारी रहेको बताएका…

इन्द्रजात्राका लागि चम्काउन थालियो वसन्तपुर दरबार (तस्बिरहरु)

काठमाडौँ- असोज ३ गतेको इन्द्रजात्राका लागि राजधानीको वसन्तपुरमा तयारी सुरु भएको छ। इन्द्रजात्राका लागि वसन्तपुर दरबार क्षेत्रमा रंगरोगन सुरु गरिएको छ। इन्द्रजात्रा राजधानीबासीको ठूलो पर्व मानिन्छ। इन्द्रजात्राका लागि करिब २ साता बाँकी रहँदा वसन्तपुर दरबारको गद्दी बैठकमा रंगरोगन सुरु गरिएको हो। देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु: