कोशी करिडोर दुई सय २० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गतको वसन्तपुर–ढुंगेसाँघु खण्डको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ । संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको उक्त लाइनको पहिलो...