इन्द्रजात्राका लागि चम्काउन थालियो वसन्तपुर दरबार (तस्बिरहरु)

काठमाडौँ- असोज ३ गतेको इन्द्रजात्राका लागि राजधानीको वसन्तपुरमा तयारी सुरु भएको छ। इन्द्रजात्राका लागि वसन्तपुर दरबार क्षेत्रमा रंगरोगन सुरु गरिएको छ। इन्द्रजात्रा राजधानीबासीको ठूलो पर्व मानिन्छ। इन्द्रजात्राका लागि करिब २ साता बाँकी रहँदा वसन्तपुर दरबारको गद्दी बैठकमा रंगरोगन सुरु गरिएको हो। देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

सम्बन्धित सामग्री

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइँदै (तस्बिरसहित)

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइएको छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ । काठमाडौंमा हरेक वर्ष गाईजात्रा विशेष हुने […]

वसन्तपुर दरबार स्क्वायरमा ठड्याइयो चीर, विधिवत् रुपमा सुरु भयो फागु

काठमाडौं : वसन्तपुर दरबार स्क्वायरमा आज बिहान ७:४५ बजेको साइतमा चीर ठड्याइएको छ। लिंगोसहित रंगीविरंगी चीर उठाइएसँगै आजबाट विधिवत् रुपमा फागु सुरु भएको छ। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले…

लैङ्गिक हिंसा विरुद्ध जोन्टा क्लब अफ काठमाडौंको वाकाथन

जोन्टा क्लब अफ काठमाण्डुले काठमाडौंको दरबारमार्गबाट निकालेको वाकाथन वसन्तपुर दरबार स्क्वायर पुगेको थियो। वाकाथनमा करिब ५०० भन्दा बढीको सहभागीता रहेको थियो।...

विश्व शान्तिको कामना गर्दै वसन्तपुरमा आरती

काठमाडौं : विश्व शान्तिको कामना गर्दै बिहीवार वसन्तपुर दरबार क्षेत्रमा आरती गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)को आयोजनामा 'महा हरिनाम' आयोजना गरिएको हो। वसन्तपुर दरबार स्क्वायरमा इस्कॉन नेपालले विश्व शान्तिको कामना गर्दै आरती गरेको थियो। विश्व शान्तिको कामना गर्दै महाविष्णु स्वामी महाराज, प्रभुविष्णु महाराजले आरती वसन्तपुरमा आरती गरेका थिए…

अज्ञात समूहद्वारा हनुमानढोकास्थित मल्लकालीन शिलालेख तोडफोड

वसन्तपुर दरबार क्षेत्रमा अवस्थित हनुमानढोकाभित्र राखिएको मल्लकालीन शिलालेख अज्ञात समुहले तोडफोड गरेको छ। हनुमानढोकास्थित कृष्ण मन्दिर बाहिर राखिएको मल्लकालीन शिलालेख बिहीबार तोडफोड भएको हो। हनुमानढोका दरबार हेरचाह कार्यालयका प्रमुख सन्दीप खनालका...

कुमारी पूजाका लागि वसन्तपुर पुगे पूर्व युवराज पारस

काठमाडौँ । पूर्व युवराज पारस शाह आज (शनिबार) हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्। इन्द्रजात्राको पहिलो दिन हनुमानढोकामा य:सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्। इन्द्रजात्राको अवसरमा आज (शनिबार) वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ। त्यसै क्रममा हनुमानढोका पुगेका पूर्व युवराज शाहले तलेजु मन्दिर र दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए।

वसन्तपुर दरबार क्षेत्रको अवलोकनमा पुगे सदगुरु

काठमाडौं : सदगुरु जग्गी बासुदेवले आज वसन्तपुर दरबार क्षेत्रको भ्रमण गरेका छन्। कैलाश मानसरोबर यात्राका क्रममा नेपाल आएका उनी केही दिन अघिमात्रै काठमाडौं फर्किएका थिए। सदगुरुले आज दरबार क्षेत्र, कुमारी घर लगायत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाहरुको अवलोकन गरेका थिए। त्यसक्रममा उनले मानव निर्मित सांस्कृतिक सम्पदा नै काठमाडौंको चिनारी रहेको बताएका…

वसन्तपुरमा सद्गुरु, तस्बिरमा हेर्नहाेस्

भारतीय आध्यात्मिक गुरु सद्गुरुले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्। जीवित देवी कुमारीको दर्शन गरेर उनले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका हुन् ।यसअघि हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्त्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका थिए । कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका थिए । केही दिनअघि  नेपाल पर्यटन बोर्डसँगको छलफलमा सद्गुरुले नेपाल एसियाको स्वीज