काठमाडौं : सदगुरु जग्गी बासुदेवले आज वसन्तपुर दरबार क्षेत्रको भ्रमण गरेका छन्। कैलाश मानसरोबर यात्राका क्रममा नेपाल आएका उनी केही दिन अघिमात्रै काठमाडौं फर्किएका थिए।
सदगुरुले आज दरबार क्षेत्र, कुमारी घर लगायत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाहरुको अवलोकन गरेका थिए। त्यसक्रममा उनले मानव निर्मित सांस्कृतिक सम्पदा नै काठमाडौंको चिनारी रहेको बताएका…