वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनको पहिलो सर्किट तयार
कोसी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मौवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट तयार भएको छ।...
५ जेठ, काठमाडौं । लमजुङ र गोरखाको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न विभिन्न गाउँपालिकाले सामूहिक प्रयास थालेका छन् । दोर्दी गाउँपालिकाको संयोजनमा बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने भएको छ । सर्किट ट्रेल निर्माणका लागि लमजुङको दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सर्किट […]
काठमाडौं, २९ बैशाख । आज झिनो अंकले नेप्से बढ्दा ५ अर्ब ३२ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबार ३ कम्पनीको शेयरमा १० प्रतिशत सर्किट लागेको छ । बाँकी ९ कम्पनीको सर्किट लेभलमा नै कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत सर्किट लागेको हो । यी कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् […]
काठमाडौं। सेयर बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन आज महिला लघुवित्त र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्यमा सर्किट लागेको हो। यस क्रममा महिलाको सेयर मूल्य प्रति कित्ता २८४ रूपैयाँ बढेर ३,१२५ पुगेको छ। यस्तै, सिंगटीको सेयर मूल्य प्रति कित्ता ३३ रूपैयाँ बढेर ३६३ रूपैयाँ पुगेको छ।
आजबाट धितोपत्रको दोस्रो बजारमा किनबेच खुला भएको नेपाल इन्फ्राइन्स्ट्रक्चर बैंकको कारोबारको पहिलो दिन नै सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केही समयमा नै शेयरमूल्य १० प्रतिशत अर्थात् ३४ रुपैयाँले बढेर सकारात्मक सर्किट लागेको हो