महानगरले रातारात बनायो वसन्तपुर डबलीमा कंक्रिट संरचना

२९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा मापदण्ड विपरीतका ८ वटा संरचना निर्माण गरेको छ । महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गरेर आठ वटा झण्डा राख्ने आधार निर्माण गरेको हो । विभागले महानगर क्षेत्रभित्र ७० लाख रुपैयाँ खर्च गरेर १२ वटा झण्डा राख्ने निर्णय गरेको छ, जसअनुसार वसन्तपुरको एकै […]