संसद् विघटनसम्बन्धी रिटको सुनुवाई, रिट निवेदक पक्षको जवाफी बहस सकियो

काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाई जारी छ । आज रिट निवेदक पक्षको जवाफी बहस सकिएको छ । अब एमीकस क्युरीलाई २ घण्टाको समय दिईने भएको छ । रिट निवेदकको तर्फबाट सुरुमा बरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरेका थिए । त्यसलगत्तै बद्रीबहादुर कार्कीले बहस गरेका थिए । सुरुमा जवाफीमा बहसमा उत्रिएका दाहालसँग प्रधानन्यायाधीश […]

सम्बन्धित सामग्री

आइजी विवादमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुँदै

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा सर्वोच्च अदालतमा जवाफी बहस सुरु भएको छ। रिट निवेदक एआइजी विश्वराज पोखरेलका तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन्। जवाफी बहस सकिएपछि आज नै फैसला सुनाउने सम्भावनाबढी देखिएको छ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइको लागी पेशी तोकिएको…

संसद विघटन मुद्दामा पक्ष विपक्षको बहस सकियो

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार सकिएको छ। सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरे। अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिनेछ।

प्रतिनिधिसभा विघटन : निवेदकको तर्फको बहस सकियो

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ। ९ गतेदेखि ४ दिनसम्म चलेको बहसमा ३६ जना कानून व्यवसायीहरुले बहस गरेका छन्। आइतबार रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको हो। अब ३ घण्टा समय भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफी बहसका लागि पाउनेछन्।

संवैधानिक इजलास : रिट निवेदक तर्फको बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो ।निवेदकका कानुन व्यवसायीले सरकार पक्षको बहसपछि थप ३ घण्टा प्रत्युत्तर बहस गर्न पाउने छन् ।आइतबार निवेदकका तर्फबाट १६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।आइतबार वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमे

प्रतिनिधसभा विघटन मुद्दा : रिट निवेदक तर्फको बहस आज सकिँदै

काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिँदैछ। कानुन व्यवसायी तर्फको बहस शुक्रबार नै सकिने भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका थिए। शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डाक्टर दीनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदकतर्फका क

संवैधानिक इजलास निवेदकतर्फका कानून व्यवसायीको बहस सुरु

काठमाडौं।संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको विषयमा शेरबहादुर देउवासहित १४६ जना सांसदले दिएको रिटमाथि सुनुवाइ सुरू भएको छ। आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुनेछ।आज रिट निवेदक तर्फका कानुन व्यवसायीले बहस सुरु गर्दैछन्।रिट निवेदक पक्षलाई सुरुमा १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी कुल १५ घण्टा समय उपलब्ध गराइनेछ।

प्रतिनिधि सभा विघटन : रिट निवेदक पक्षको बहस सकियो, भोलिबाट सरकारी वकिलको पालो

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू माथि निवेदक पक्षका कानून व्यवसायीहरूको बहस सकिएको छ । निरन्तर १३ दिनको सुनुवाइपछि रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको हो ।  सोमवारबाट महान्यायाधीवक्ता अग्नि खरेलसहित सरकारी पक्षका वकिलहरूको बहस शुरू हुने सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए । आइतवार लोकेन्द्र ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, दिनेश लामिछाने, केशरजंग केसीलगायतले बहस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादे...

संसद विघटन मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकियो

रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरू प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नएकाले यो असंवैधानिक कदम खारेज हुन पर्ने माग गरेका छन्।