काठमाडौं । सर्वोच्च अदालतले असार २८ गते संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सुनाउने भएको छ ।
दुवै पक्षको बहस सकिएपछि सोमबार एमिकस क्युरीले सुझाव दिएका थिए ।
उनीहरुको सुझावपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले असार २८ गते फैसला सुनाउने जानकारी गराएका थिए ।