काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गोरखा नगरपालिकाको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्नुपर्ने माग राखेका छन् । सुरूमा गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका नै राखिएकोमा अकारण नाम परिवर्तन गरिएको उनले लेखेका छन् । गोरखा ऐतिहासिक भूमि रहेको र जिल्लाको नामाकरण […]