यस वर्षको दसैंमा दाङबाट एक करोड ४ लाख मूल्यका खसी बोका निर्यात भएका छन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले दसैंका लागि जिल्लाबाट एक करोड ४ लाख ४८ हजार ९ सय ७५ रुपैयाँको खसी बोका खरिद गरेर काठमाडौ पठाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए । यो बाहेक व्यवसायीले पनि खसी बोका खरिद गरेर […]