काठमाडौँ उपत्यकामा सहुलियतमा खसी-बोका बिक्री सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (शनिबार) देखि चाडपर्व लक्षित सहुलियत मूल्यमा खसी-बोका बिक्री गर्न सुरु भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री सुरु गरेको हो । कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी-बोका किन्न पाइन्छ । कम्पनीले यो वर्ष खसी-बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेको छ । प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको […]

सम्बन्धित सामग्री

खाद्य संस्थानले ल्याएका खसी बोका बिक्री भएन - Naya Patrika

नेपाल खाद्य संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा बिक्री गरेको छ । दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट यहाँ एक हजार ८४३ खसी,...पूरा पढ्नुहोस् »