काठमाडौँ । सरकारले यस वर्षका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्षको दसैँका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो । घटस्थापनाका केही दिनअघि काठमाडौँमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङ्ग्रा काठमाडौँमा आउनेछन् भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ । […]