काठमाडौं, १९ पुष । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपाली क्रिकेट टिमलाई टी २० विश्वकपमा छनोट भएकोमा बधाई दिएका छन् । साथै, नेपाली टिमलाई विश्वकप तयारीका लागि भारतको सहयोग रहने विश्वास दिलाएका छन् । नेपाली क्रिकेट खेलाडी र क्यानका पदाधिकारीसँगको भेटवार्ताबारे जानकारी दिँदै उनले यस्तो विश्वास दिलाएका हुन् । उनले क्रिकेट टोलीका […]