११ असार, काठमाडौं । ब्राजिलमा भारतीय कम्पनीले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) खोपको विषयमा विवाद चुलिएको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको सरकारले उच्च मूल्यमा भारत बायोटकको कोरोना खोप किन्न खोजेको आरोप लागेको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राष्ट्रपतिमाथि उच्च मूल्यमा भारत बायोटेकको कोरोना खोप खरिदको सम्झौताको लागि दबाब आएको थियो । यो […]