१३ पुस, काठमाडौं । जुवाडेबाट बरामद चेक प्रहरीले आरोपीलाई नै फिर्ता गरेको आरोप लागेको छ । गत २२ असोजमा बानेश्वरको संसद भवन पछाडिबाट ‘हराएको भनिएको’ ७ वटा चेक प्रहरीले चुपचाप आरोपी भनिएकै व्यक्तिलाई फिर्ता गरेको आरोप लागेको हो । आफ्नो चेक अर्कै व्यक्तिसम्म पुगेको थाहा पाएपछि बिजुलीबजारका राजकुमार बरालले गृहमन्त्रालयमा उजुरी दिएका छन् । मन्त्रालयबाट […]