सर्वोच्च अदालतले गरेको फैसला अनुसार विगो तिरेपनि नेपाल बैंकले आफ्नो सम्पत्ति फिर्ता नगरेको भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् । साहनीले अदालतको आदेश अनुसार आफूले बिगो तिरेको तर बैंकले सम्पत्ति फिर्ता नगरेको बताएका हुन् ।उनले जतिसक्दो छिटो सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरे । साहनीले भने, “सर्वोच्च अदालतको फैसला बमोजिमको भुक्तानी भइ सकेकाले धितो […]