ईश्वरले प्रचण्ड-माधवलाई भने : प्रधानमन्त्रीमाथिको आरोप फिर्ता लिनुहोस्, मिलेर निर्वाचनमा जाउँ

‍उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएका आरोप निराधार रहेकोले ती आरोप फिर्ता लिएर मिलेर निर्वाचनमा जान प्रचण्ड-माधव समूहलाई आग्रह गरेका छन्

सम्बन्धित सामग्री

नेतालाई सुविधा थप्ने अध्यादेश फिर्ता लिन एमालेको आग्रह

कोशी प्रदेश सरकारले गठबन्धन दलका नेता खुसी पार्न अध्यादेश ल्याएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यादेश फिर्ता लिन आग्रह गरेको छ।...

चुनाव नै बिथोल्ने षडयन्त्रमा राष्ट्रपति लागेको आरोप

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संसदले पठाएको विधेयक राष्ट्रपतिले पहिलो पटक फिर्ता पठाउन मिल्ने भए पनि दोस्रो पटक प्रमाणीकरण गर्नुको विकल्प नहुँदा पनि रोकेर असवैधानिक काम गरेको आरोप लगाए । विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानमाथि कू गरेको यादवको आरोप छ । राष्ट्रपतिले संविधान र व्यवस्थालाई नै उल्ट्याउन खोजेको समेत आरोप लगाए । राजधानीमा आयोजित कार्यक्रममा उनले अहिलेको व्यवस्था असफल बनाएर अर्को कुन व्यवस्था ल्याउन खोजेको हो भनेर यादवले प्रश्न समेत गरे ।  तर कुनै पनि

नागरिकता विधेयक : संसदमा सत्ता र प्रतिपक्ष सांसद आरोप प्रत्यारोपमा

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकका सवालमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरु आरोप प्रत्यारोपमा उत्रेका  छन् । सत्ता पक्षका सांसदले नागरिकता विधेयकमा राष्ट्रपतिले फिर्ता पठाएर लाखौं नागरिकलाई नागरिकता विहिन बनाएको बताएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले राष्ट्रपतिले विवेक पुर्याएर फिर्ता पठाएकाले त्यसलाई सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए ।एमालेका सांसदहरु कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहालले नागरिकतामा गम्भीर त्रुटी भएपछि फिर्ता पठाएको र यसलाई अवसरका रुपमा

नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको  हक खोसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाएका हुन् । उनले लामो समयदेखि नागरिकताबाट वञ्चित भएका नागरिकलाई नागरिकता प्रदान गर्न लागि परेपनि सरकारले अहिले फिर्ता लिँदा एमाले आश्चर्यमा परेको बताए । उनले एमालेले  नागरिकता विधेयक पा

प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्योः वामदेव गौतम

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन्।...

जुवाडेको साढे २ करोडको चेक प्रहरीले आरोपीलाई नै फिर्ता गरेको आरोप

१३ पुस, काठमाडौं । जुवाडेबाट बरामद चेक प्रहरीले आरोपीलाई नै फिर्ता गरेको आरोप लागेको छ । गत २२ असोजमा बानेश्वरको संसद भवन पछाडिबाट ‘हराएको भनिएको’ ७ वटा चेक प्रहरीले चुपचाप आरोपी भनिएकै व्यक्तिलाई फिर्ता गरेको आरोप लागेको हो । आफ्नो चेक अर्कै व्यक्तिसम्म पुगेको थाहा पाएपछि बिजुलीबजारका राजकुमार बरालले गृहमन्त्रालयमा उजुरी दिएका छन् । मन्त्रालयबाट […]

बिगो तिर्दा पनि नेपाल बैंकले सम्पत्ति फिर्ता नगरेको आरोप

सर्वोच्च अदालतले गरेको फैसला अनुसार विगो तिरेपनि नेपाल बैंकले आफ्नो सम्पत्ति फिर्ता नगरेको भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् । साहनीले अदालतको आदेश अनुसार आफूले बिगो तिरेको तर बैंकले सम्पत्ति फिर्ता नगरेको बताएका हुन् ।उनले जतिसक्दो छिटो सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरे । साहनीले भने, “सर्वोच्च अदालतको फैसला बमोजिमको भुक्तानी भइ सकेकाले धितो […]

समर्थन फिर्ता लिँदै माओवादी केन्द्रले प्रधानमन्त्री ओलीमाथि लगायो सात आरोप

काठमाडौं : नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ। २०७४ फागुनमा सर्मथन दिएर एमाले अध्‍यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको माओवादी केन्द्रले ३८ महिनापछि बुधवार औपचारिक रुपमा समर्थन फिर्ता लिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट…

गण्डकीका मुख्यमन्त्रीमाथि प्रतिपक्षीका ५ आरोप

पोखरा। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश मुख्यमन्त्रीमाथि ५ आरोप लगाएका छन्। विशेष अधिवेशनमा उनले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक कदमलाई साथ दिनु, प्रदेशसभामा सरकारले प्रतिगमनका पक्षमा प्रतिवाद गर्नु, सांसदले समर्थन फिर्ता गर्दासमेत विश्वासको मत नलिनु, राजीनामा नदिनु अधिवेशन अन्त्य गर्नु र बजेट खर्च गर्न नसकेको आरोप लगाए।

माओवादीलाई बाँस्कोटाको प्रश्न : समर्थन फिर्ता लिन किन नसकेको?

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर राजनीतिक निकास नदिएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकार काम चलाउन रे? कसरी हुन्छ? समर्थन आफू गर्ने? समर्थन फिर्ता लिन नसक्ने? अर्को पार्टीसँग मिलेर सरकार बनाएर एजेण्डा ल्याउन नसक्ने? कसरी कामचलाउ भयो? त्यस्तो लाग्छ भने समर्थन फिर्ता लिनुहोस् त्यसपछि एउटा लयमा जान्छ। राजनीतिको मैदान खुल्ला छ।’उनले जनताको बीचमा जान सबैलाई स्वतन्त्र र जनताको बीचमा जान प्रति