प्रदेश नम्बर १ को प्रदेश सरकारद्वारा सय दिने कार्यक्रम सार्वजनिक

प्रदेश नम्बर १ को प्रदेश सरकारले १ सय दिने कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार प्रदेश १ को प्रदेश सरकारले सुशासन र समृद्धि : हाम्रो प्रतिबद्धता, कृषिमा व्यवसायिकता: आजको आवश्यकता, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार: स्वस्थ जीवन र सामाजिक परिवर्तनको आधार, लगानीमैत्री वातावरण: पूर्वाधारको विकास करमा सहभागिता : विकासमा साझेदारीतालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी योजना सार्वजनिक…

सम्बन्धित सामग्री

कांग्रेसको प्रदेश नम्बर १ को अधिवेशन बिहीवारदेखि शुरु हुने, शनिवार निर्वाचन

विराटनगर : नेपाली कांग्रेसको प्रदेश नम्बर १ को प्रथम अधिवेशन बिहीवार दिउँसो २ बजेदेखि विराटनगरमा शुरु हुने भएको छ। कांग्रेस प्रदेश नम्बर १ का संयोजक एवं अधिवेशन तयारी समितिका समेत संयोजक कृष्ण सिटौलाको सभापतित्वमा बुधवार भएको बैठकले बिहीवार दिउँसो २ बजे उद्घाटन समारोह गर्ने निर्णय गरेको हो। अधिवेशनको उद्घाटन संयोजक…

प्रदेश नम्बर १ लाई किराँत प्रदेश नामकरण गर्नुपर्ने माग

प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले माग गरेको छ । किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको माग गरिएको हो गत कात्तिक २५ गतेदेखि यही मङ्सिर ९ गते सम्पन्न हुन लागेको नेपालको १२औँ राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको कोड नं ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले र दुमीलाई डुमी बनाएको भन्दै उक्त गल्तीलाई तत्काल सच्याउन पनि सरकारसमक्ष माग गरिएको महासचिव दिवस राईले जानकारी दिए ।

कांग्रेसले प्रदेश नम्बर १ मा पनि आलोपालो सरकारको नेतृत्व माग्यो

काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसले प्रदेश १ मा पनि आलोपालो सरकारका नेतृत्व गर्न पाउनुपर्ने माग गरेको छ । प्रदेश नम्बर १ का काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफूहरुले आलोपालो सरकारको माग गरेको स्पष्ट पारेका छन् । तर, उनले मिडियामा हल्ला भएजस्तो आफ्ना पार्टीका कोही पनि सांसदहरुले मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत नदिने र […]

वाग्मती र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीले बदमासी गरे : एकीकृत समाजवादी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटहरुको 'बदमासी'का कारण प्रदेश नम्बर १ र वाग्मती प्रदेशका  मुख्यमन्त्री चयन प्रक्रियामा व्यवधान सिर्जना भएको आरोप नेकपा (एकीकृत समाजवादी)ले लगाएको छ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रदेश नम्बर १ मा मुख्यमन्त्री भीम आचार्य र प्रदेश प्रमुख सोमनाथ अधिकारीले राजनीतिक बेइमानी…

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्म स्थगित्

काठमाडौं, ७ कार्तिक । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक यही कार्तिक १५ गतेसम्म स्थगित् भएको छ । आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको थियो । तर, यसअघि नै सत्तारुढ दल नेकपा (एमाले) र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक स्थगित् गर्न निवेदन दिएका थिए । प्रदेश नम्बर १ मा […]

बलात्कारका घटना : प्रदेश नम्बर १ मा सबैभन्दा बढी

जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीमा उजुरी दर्ता भएका छन् ।केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार गत आर्थिक वर्षमा देशभर २ हजार ५३२ वटा जबरजस्ती करणीका घटना हुँदा प्रदेश नम्बर १ मा मात्रै ६०२ वटा घटना भएका छन् । त्यसै गरी जबरजस्ती करणी उद्योग (करणी प्रयास) प्रदेश नम्बर १ नै अगाडि देखिएको छ । गत आर्थिक वर्षमा प्रदेश नम्बर १ मा १६८ वटा जबरजस्ती करणी उद्योग

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतवार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । पत्र

प्रदेश नम्बर १ को बैठक सारिएकोमा काँग्रेसको आपत्ति

विराटनगर : नेपाली काङ्ग्रेसले प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक चैत २ गतेसम्म सारिएकोमा आपत्ति जनाएको छ। प्रदेश सभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले बुधबार साँझ पत्रकार सम्मेलन बैठक सारिएकोमा रोष व्यक्त गरेका हुन्। प्रदेश सभामा नेकपाको प्रचण्ड–माधव समूहले गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव…

वर्षेनी बढ्दै आत्महत्या : प्रदेश नम्बर १ मा सबैभन्दा धेरै

काठमाडौं : काठमाडौं उपत्यकाभित्र भएका आत्महत्याका घटना धेरै चर्चामा आउँछन्। जसले गर्दा धेरै आत्महत्या काठमाडौंभित्र नै हुन्छ कि के हो भन्ने अनुमान धेरैको हुन सक्छ। तर पछिल्लो समय यस्ता घटना प्रदेश नम्बर १ मा धेरै हुने गरेको देखिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कअनुसार आर्थिक वर्ष  २०७६/७७ मा ६ हजार…