वर्षेनी बढ्दै आत्महत्या : प्रदेश नम्बर १ मा सबैभन्दा धेरै

काठमाडौं : काठमाडौं उपत्यकाभित्र भएका आत्महत्याका घटना धेरै चर्चामा आउँछन्। जसले गर्दा धेरै आत्महत्या काठमाडौंभित्र नै हुन्छ कि के हो भन्ने अनुमान धेरैको हुन सक्छ। तर पछिल्लो समय यस्ता घटना प्रदेश नम्बर १ मा धेरै हुने गरेको देखिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कअनुसार आर्थिक वर्ष  २०७६/७७ मा ६ हजार…

सम्बन्धित सामग्री

लकडाउन अवधिमा ४ सय ९२ जनाको आत्महत्या : सबैभन्दा धेरै प्रदेश नम्बर १ मा

काठमाडौं : डेढ महिनाको अवधिमा ४ सय ९२ जनाले आत्महत्या गरेका छन्। सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि वैशाख २० गतेसम्म ४ सय ९२ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। सबैभन्दा धेरै आत्महत्याको घटना प्रदेश नम्बर १ मा भएको देखिएको छ। १ नम्बर प्रदेशमा ९४ जनाले आत्महत्या