विराटनगर : नेपाली काङ्ग्रेसले प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक चैत २ गतेसम्म सारिएकोमा आपत्ति जनाएको छ।
प्रदेश सभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले बुधबार साँझ पत्रकार सम्मेलन बैठक सारिएकोमा रोष व्यक्त गरेका हुन्।
प्रदेश सभामा नेकपाको प्रचण्ड–माधव समूहले गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव…