‘प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशनमा खोटाङ र इलाममा निश्पक्ष निर्वाचन नभएको आरोप’

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको प्रदेश नम्बर १ मा प्रदेश अधिवेशनमा सोलखुम्बु र ईलाममा निश्पक्ष निर्वाचन नभएको भन्दै संस्थापनईतर समूहले आपत्ति जनाएको छ। निर्वाचन अधिकृतले प्रदेश नम्बर १ को प्रदेश सभाको अधिवेशनको निर्वाचन निश्पक्ष र स्वतन्त्र रुपमा गर्न नसकेको उनीहरुको आरोप छ । उम्मेद्धवारी नै नदिएका कतिपयलाई सहमतिको आधारमा प्रदेश केन्द्रीय सदस्यमा निर्वाचित गरिउको […]

सम्बन्धित सामग्री

कोशी प्रदेशः ‘पहिचान पक्षधर ३५ जनाभन्दा बढी पक्राउ’

मोरङ – कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनमा रहेका ३५ जना बढी व्यक्ति पक्राउ परेको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। विगत पाँच दिनदेखि पक्राउ परेका व्यक्तिलाई विना शर्त रिहा नगरिँदा शनिबार र आइतबार यातायात बन्दको आह्वान गरेको समितिले जनाएको छ। मंसिर २६ गतेबाट उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, […]

प्रदेश १ का सिंचाइमन्त्री राईले दिए राजीनामा

प्रदेश नम्बर १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन् । खोटाङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनले संघीय सांसदको शपथग्रहण गर्नुभन्दा एक दिन अगाडि नै राजीनामा दिएका हुन् । २०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि खोटाङका राईलाई २०७८ माघ २३ गते खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त गरेका थिए । राईले खोटाङबाट एमाले नेता विशाल भट्टराईलाई पराजित गरेका हुन् । भट्टराईले २८ हजार ६८२ मत ल्याउँदा राईले ३१ हजार ३५१ मत ल्याएर

प्रदेश १ का सामाजिक विकासमन्त्री राई खोटाङबाट सिफारिस

खोटाङ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि खोटाङबाट उम्मेदवारका आकांक्षीको नाम पठाएको छ।प्रतिनिधिसभाका लागि पार्टीका पोलिटब्युरो सदस्य राजन राईको नाम सिफारिस भएको छ। हाल प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्रीसमेत रहेका राईलाई सामाजिक विकासमन्त्रीले जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो। यस्तै प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस भएको पार्टीले जनाएको छ।जिल्लाको प्रदेशसभा &l

खोटाङमा कांग्रेसबाट मेयरका उम्मेदवार दिन लागेका पोखरेल कुटिए

काठमाडौं । नेपाली कांग्रेसबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ । कांग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गर्नु भएको पत्रसहित खोटाङ पुग्नु भएका पोखरेललाई कांग्रेसकै कार्यकर्ताहरूले कुटपिट समेत गरेका थिए । असन्तुष्ट कार्यकर्ताहरूले पोखरेललाई लखेटेको भिडियो सार्वजनिक समेत भएको थियो । विवाद बढेपछि कांग्रेस […]

खोटाङमा मेयरका उम्मेदवारमाथि हातपात

खोटाङ : गठबन्धनको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका उम्मेद्वार धर्मराज पोखरेलमाथि हातपात भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको चार दलीय गठबन्धनबाट कांग्रेसले मेयरको उम्मेद्वार बनाएका पोखरेलमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन्।मेयरको उम्मेद्वारका लागि कांग्रेस खोटाङले १६ जनाको नाम प्रदेश नम्बर १ समितिमा सिफारिस गरी पठाएको थियो। जसमध्ये कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति तीर्थराज भट्टराई पनि एक थिए। प्रदेश समितिले पोखरेललाई

माओवादी केन्द्र खोटाङको अध्यक्षमा पाण्डे र सचिवमा राई

खोटाङ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङको जिल्ला समन्वय समितिको अध्यक्षमा दीपक पाण्डे (आकाश) चयन भएका छन्।मंगलबार बसेको माओवादी प्रदेश नम्बर १ समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो।यस्तै बैठकले सचिवको जिम्मेवारी जीवन राई (संगीन)लाई दिएको पार्टीले जनाएको छ यसअघि जिल्ला अध्यक्षमा पृथ्वी किराती रहेका थिए। उनी प्रदेश उपाध्यक्ष चुनिएपछि पाण्डेलाई जिल्ला अध्यक्षको जिम्मेवारी पार्टीले प्रदान गरेको हो।

सोलुखुम्बुको पत्तालेबाट रेडियो नेपालको परीक्षण प्रसारण शुरु

२६ असोज, काठमाडौं । रेडियो नेपालले सोलुखुम्बुको पत्तालेबाट परीक्षण प्रसारण शुरु गरेको छ । एफएम ब्याण्डको ९८ मेगाहर्जबाट रेडियो नेपालको प्रसारण शुरु भएको हो । यससँगै प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, उदयपुर लगायतका जिल्लामा सेवा विस्तार भएको रेडियो नेपालले जनाएको छ । जडानमा संलग्न प्राविधिकहरुका अनुसार ती जिल्लामा अब रेडियो […]

ट्र्याक्टर पल्टिँदा एक जनाकाे ज्यान गयाे, घाइतेलाई काठमाण्डाै रेफर गरियाे

खोटाङ – ट्र्याक्टर पल्टिँदा खोटाङमा एक जनाको ज्यान गएकाे छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा निर्माणाधीन पेनटावरबाट मिक्सर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्र्याक्टर बिहीवार गुम्बाडाँडाबाट पल्टिँदा ट्र्याक्टरमा सवार रावाबेँसी गाउँपालिका ४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको ज्यान गएकाे हाे ।  सडकबाट पल्टिएको ट्र्याक्टर झन्डै ३० मिटर तल खस्दा गुरुङको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता ए...