प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्म स्थगित्

काठमाडौं, ७ कार्तिक । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक यही कार्तिक १५ गतेसम्म स्थगित् भएको छ । आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको थियो । तर, यसअघि नै सत्तारुढ दल नेकपा (एमाले) र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक स्थगित् गर्न निवेदन दिएका थिए । प्रदेश नम्बर १ मा […]

सम्बन्धित सामग्री

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक पर्सि बस्ने

विराटनगर – प्रदेश नम्बर १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन पर्सि शुक्रबार सुरु हुने भएको छ । गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक पर्सि दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै […]

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, मुख्यमन्त्री राई विश्वासको मत लिँदै

विराटनगर, १ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन् । अहिले प्रदेशसभा बैठक जारी छ।। बैठकमा मुख्यमन्त्री राईले आफ्नो भनाई राखिरहेका छन् । यसलगत्तै उनले विश्वासको मत माग्ने कार्यतालिका छ । उता, बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको […]

प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री राईले विश्वासको मत लिने

विराटनगर : बन्दका कारण हिजो स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन्। हिजो नै राईले विश्वासको मत लिने तयारी थियो। तर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक स्थगित…

प्रदेश नम्बर-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

काठमाडौँ – नेपाल बन्दका कारण हिजो विश्वासको मत लिन नपाएका प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्। त्यसका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ। राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए। हिजो नेपाल बन्दका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित […]

एमाले र कांग्रेसको आग्रहमा प्रदेश १ को बैठक स्थगित, माओवादी केन्द्रको असहमति

काठमाडौं : प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ। आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यतालिका थियो। तर, सत्तारुढ नेकपा एमाले र प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक सार्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई निवेदन दिएपछि आजको बैठक स्थगित गरिएको हो। सत्तारुढ…

काँग्रेसपछि एमालेले पनि गर्यो कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग

नेकपा एमालेले कात्तिक १५ गतेसम्म प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ।  पार्टीको अधिवेशनको कारण देखाउँदै एमालेले बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेको हो । यसअघि काँग्रेसले पनि आन्तरिक कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको थियो । पत्रमा भनिएको छ, ‘प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलको तर्फबाट आजको बैठक स्थगत गर्नका लागि सभामुखसमक्ष पत्र पेश गरेको जानकारी हुन आउँदा हाम्रो पार्टी एमालेको पनि दशौँ महाधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, ११ गत

प्रदेश–१ को प्रदेशसभा बैठक रोक्न काँग्रेसको माग

विराटनगर । नेपाली काँग्रेस प्रदेश नम्बर–१ ले आज (आइतबार) को प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ । मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने कार्यसूची छ । पार्टीभित्र छलफल गर्नुपर्ने र पार्टीका सभापति शेरबहादुर देउवा प्रदेश–१ का बाढी प्रभावित क्षेत्रको भ्रमणमा आएका कारण बैठक रोक्न माग गरिएको काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए […]

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य विरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ । असोज ८ भित्र राजीनामा नदिए मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निष्कर्षमा गठबन्धन पुगेको हो । आचार्यले भने असोज २४ गते विश्वासको मत लिनेगरी प्रदेशसभा बैठक बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकबाट गराएका छन् । असोज ८ गते भित्रमा मुख्यमन्त्रीले मार्गप्रशस्त नगरे अविश्वासको प्रस्ताव ल्याउने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले लोकान्तरलाई बताए । तर मुख्यमन्त्री आचार्यले भने सत्ता टिकाउनका लागि पहल जारी राखेका छन् ।...

प्रदेश १ को प्रदेशसभा बैठक केही बेरमा बस्दै

काठमाडौ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक केही बेरमा बस्दैछ । आज बोलाइएको बैठकमा कृषि अनुदानसम्बन्धी विधेयक पेस हुने र त्यसमा छलफल हुने जनाइएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम र बजेट पास गरेसँगै बैठक स्थगन गरिएको थियो । सरकारले बिजनेस दिन नसकेका कारण असार २५ गते यता बैठक बस्न सकेको […]

प्रदेश नम्बर १ र ४ को प्रदेशसभाको पहिलो बैठक आज

प्रदेश नम्बर १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश नम्बर १ को बिराटनगर र ४ को पोखरामा बैठक बस्नेछ । पहिलो...