गण्डकीमा हप्ता नबित्दै कोरोनाका तेब्बर संक्रमित

६ साउन, पोखरा । असार दोस्रो हप्तासम्म गण्डकी प्रदेशमा जम्मा ५ जनामात्रै कोरोनाका सक्रिय संक्रमित थिए । तर, साउनको पहिलो हप्ता आइपुुग्दा उक्त संख्या बढेर १ सय ५८ जना पुुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढी साउनयताका छन् । साउनको २ गतेसम्म गण्डकी प्रदेशभर जम्मा ५६ जनामात्रै कोरोनाका सक्रिय […]

सम्बन्धित सामग्री

गण्डकीमा बजेट ल्याउनै सकस

गण्डकी प्रदेशको बजेट आउन एक हप्ता मात्र बाँकी छ । अवस्था सहज भएको भए सदनमा अहिले सरकारको नीति तथा कार्यक्रममा सघन छलफल चलिरहेको हुन्थ्यो । संविधानको धारा १६८ (३) अनुसार बनेको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अहिले बजेट ल्याउनैपर्ने बाध्यता र असजिलो अङ्कगणितको चेपुवामा छ । जेठ १६ गते कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज

गण्डकीका माओवादी सांसदको एक हप्ताको पारिश्रमिक भूकम्पपीडितलाई

पोखरा- नेकपा माओवादी केन्द्र गण्डकीका सांसदले एक हप्ताको पारिश्रमिक भूकम्पपीडितलाई दिने भएका छन्। माओवादी संसदीय दलको बैठकले हप्तादिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने निर्णय गरेको हो। हप्ता दिनको पारिश्रमिक भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा पुनले जानकारी दिइन्। गण्डकीमा माओवादी केन्द्रका सभामुखसहित ८ जना सदस्य रहेका छन्। यसैगरी, नेपाली कांग्रेसका […]

गण्डकीमा कुन मन्त्रालयलाई के जिम्मेवारी ?

पोखरा- गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बनेको दुई हप्ता पुग्यो । १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले मन्त्रिमण्डल विस्तार गरी सकेका छैनन् । मुख्यमन्त्री नियुक्त भएकै दिन कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रबाट शुशिला सिंखडा विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।...

गण्डकीमा कुन मन्त्रालयलाई के जिम्मेवारी ?

पोखरा- गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बनेको दुई हप्ता पुग्यो । १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले मन्त्रिमण्डल विस्तार गरी सकेका छैनन् । मुख्यमन्त्री नियुक्त भएकै दिन कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रबाट शुशिला सिंखडा विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।...

गण्डकी प्रदेशमा थप ६२६ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ६२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २३१ जनामा गरिएको परीक्षणमा ६२६ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पीसीआर प्रविधिबाट ३६२ र एन्टिजिन परीक्षणबाट २६४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएको छ । गत सोमबार प्रदेशका विभिन्न जिल्लामा ७० जना मात्र संक्रमित देखिएकोमा मंगलबार ११४, बुधबार १२१, बिहिबार १६५ शुक्रबार १८६

गण्डकीमा कोरोना सङ्क्रमण तीव्र वृद्धि : कास्की रेड जोनमा, सरकार पर्ख र हेरमै !

गण्डकी प्रदेशमा पछिल्लो हप्तामा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा वृद्धि भएको छ । हप्ता दिन अगाडी फाट्टफुट्ट सङ्क्रमित भेटिएको गण्डकीमा हिजो आज दैनिकरुपमा सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् ।प्रदेशका ११ जिल्लामध्ये कास्की जिल्ला रेडजोनमा परिणत भएको छ । यहाँ दैनिकरुपमा दर्जनौँको सङ्ख्यामा सङ्क्रमित  थपिएका छन् । त्यसै गरी प्रदेशमा नवलपुर सङ्क्रमित वृद्धि हुने दोस्रो नम्बरमा छ । यहाँ पनि सङ्क्रमित प्रत्येक दिन ठुलो सङ्ख्यामा थपिएका छन् । प्रदेश सरकारबाट सञ्चालित गण्डकी

१२७ प्रतिशतले कोरोना संक्रमित बढे, द्रुतगतिमा फैलिँदै संक्रमण

अघिल्लो हप्ताको तुलनामा यो हप्ता नेपालमा झण्डै १२७ प्रतिशतले कोरोना संक्रमित वृद्धि भएका छन् । काठमाडौं विश्वविद्यालयको जनस्वास्थ्य विभागकी सह–प्राध्यापक डा अर्चना श्रेष्ठले अरु देशको तुलनामा अझै पनि नेपालमा संक्रमण फैलिरहेको पाइएको बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बताइन् । अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या बढेको तथ्यांक प्रस्तुत गरेकी उनले लुम्बिनीमा सर्वाधिक ३८४ प्रतिशत संक्रमित बढेको बताइन् । यस्तै सुदूरपश्चिममा १९८, कर्णालीमा १०५ , गण्डकीमा

गण्डकीमा २८  माघमा भूपू सैनिक सम्मेलन

गण्डकी प्रदेशमा माघ अन्तिम हप्ता भूतपूर्व सैनिकको सम्मेलन हुने भएको छ । कल्याणकारी बोर्डको समन्वय र संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा प्रदेशका विभिन्न तीन जिल्लामा सम्मेलन हुने भएको हो