पोखरा- गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बनेको दुई हप्ता पुग्यो । १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले मन्त्रिमण्डल विस्तार गरी सकेका छैनन् । मुख्यमन्त्री नियुक्त भएकै दिन कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रबाट शुशिला सिंखडा विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।...