गण्डकीमा बजेट ल्याउनै सकस

गण्डकी प्रदेशको बजेट आउन एक हप्ता मात्र बाँकी छ । अवस्था सहज भएको भए सदनमा अहिले सरकारको नीति तथा कार्यक्रममा सघन छलफल चलिरहेको हुन्थ्यो । संविधानको धारा १६८ (३) अनुसार बनेको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अहिले बजेट ल्याउनैपर्ने बाध्यता र असजिलो अङ्कगणितको चेपुवामा छ । जेठ १६ गते कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज