गण्डकी प्रदेशमा थप ६२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २३१ जनामा गरिएको परीक्षणमा ६२६ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पीसीआर प्रविधिबाट ३६२ र एन्टिजिन परीक्षणबाट २६४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएको छ । गत सोमबार प्रदेशका विभिन्न जिल्लामा ७० जना मात्र संक्रमित देखिएकोमा मंगलबार ११४, बुधबार १२१, बिहिबार १६५ शुक्रबार १८६