पोखरा- नेकपा माओवादी केन्द्र गण्डकीका सांसदले एक हप्ताको पारिश्रमिक भूकम्पपीडितलाई दिने भएका छन्। माओवादी संसदीय दलको बैठकले हप्तादिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने निर्णय गरेको हो। हप्ता दिनको पारिश्रमिक भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा पुनले जानकारी दिइन्। गण्डकीमा माओवादी केन्द्रका सभामुखसहित ८ जना सदस्य रहेका छन्। यसैगरी, नेपाली कांग्रेसका […]