६ महानगरमध्ये पोखरालाई सबैभन्दा धेरै अनुदान, कसले कति पाए ?

१६ जेठ, काठमाडौं । ६ वटा महानगरपालिकामध्ये पोखराले संघीय सरकारले दिने अनुदान सबभन्दा धेरै पाएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटको ‘अन्तर सरकारी वित्तीय हस्तान्तरण’ अनुसार पोखराले २ अर्ब ७६ करोड ३२ लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४८ करोड ७० लाख, सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र समपूरक […]

सम्बन्धित सामग्री

यिनै हुन् विश्वको सबैभन्दा होचा टिनएजर

काठमाडौं : गत वर्ष कात्तिकमा सिन्धुलीका डोरबहादुर खपाङीले नागरिकता पाए। २०६१ साल कार्त्तिक २९ गते जन्मिएका उनले १७ वर्षको उमेरमा नागरिकता लिइरहँदा विश्वकै होचो व्यक्ति बन्ने दौडमा थिए। त्यसबेला करिब ७१ सेन्टीमिटर रहेको खुलेपछि उनी होचो व्यक्ति बन्नसक्ने अनुमान गरिएको थियो। नागरिकता बनेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारीले डोरबहादुरको तस्विर सार्वजनिक…

युक्रेनी राष्ट्रपतिले घाइते सैनिकलाई दिए सबैभन्दा ठूलो पुरस्कार

एजेन्सी, ३० फागुन । रुससँग चलिरहेको युद्धको बीचमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शनिबार अचानक कीभको अस्पताल पुगेका थिए । यस अस्पतालमा युक्रेनका घाइते सैनिकलाई भर्ना गरिएको थियो । जेलेन्स्कीले सैनिकसँग सेल्फी खिचे, उनीहरुको अवस्था थाहा पाए र ठट्टा समेत गरे । देशका लागि लड्ने यी सैनिकहरूको भावनालाई अक्षुण्ण राख्ने प्रयास मात्रै थियो । जेलेन्स्कीले पनि […]

एमसीसीबाट प्रचण्डले के के पाए ?

काठमडौं, १५ फागुन । एमसीसीबाट सबैभन्दा ठूलो राजनीतिक लाभ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिन सफल भएका छन् । नेपाली काँग्रेस कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएसँगै प्रचण्डले राजनीतिक लेनदेनका लागि आफूलाई बलियो गरी प्रस्तुत गरे । प्रचण्डले एमसीसीलाई रणनीतिक अस्त्र बनाउन सके । एमसीसी पारित गर्ने सर्तमै गठबन्धन बनाउन सफल भएको […]

केन्द्रीय सदस्यमा एनपी साउदले पाए सर्वाधिक दोस्रो मत

काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा विजयी एनपी साउदले २९३७ मत पाएका छन् । यो खुला केन्द्रीय सदस्यहरुले पाएकोमध्ये दोस्रो लोकप्रिय मत हो ।  आइतबार कांग्रेस कार्यालय सानेपामा सम्पन्न मतगणनामा सबैभन्दा धेरै मत भने शशांक कोइरालाले ३८३६ मत पाए । यस्तै तेस्रोमा गृहमन्त्री बालकृष्ण खाँण बने ।

कांग्रेस खुलातर्फको मतगणना, शशांकले पाए सबैभन्दा धेरै मत

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको जारी मतगणनामा सबैभन्दा धेरै मत शशांक कोइरालाले पाएका छन् । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा १५८९ मत गरिँदा उनले सर्वाधिक १३१३ मत पाएका छन् । यस्तै उनले पछि एनपी साउदले १०२२ मत पाएका छन् । शशांकलाई देउवा र शेखर कोइराला दुबै प्यानलमा समेटिएको थियो ।

रोनाल्डोलाई गोल्डेन बुट, युरोकपमा कस्ले के अवार्ड पाए (नामावलीसहित)

एजेन्सी, २८ असार । युरोकप फुटबलमा पुराना खेलाडीकै प्रभाव देखियो । नयाँ खेलाडीहरुले आफ्नो क्षमता देखाएपनि स्टार भने जन्मिएको पाइएन । यसपटक सबैभन्दा बढी गोल गरेका क्रिस्टियानो रोनाल्डो र प्याट्रिक सिकले ५–५ गोल गरे । तर, ४ खेल मात्र खेलेर ५ गोल गरेकाले रोनाल्डोले गोल्डन बुट पाए । सिकले सिल्भर बुट पाए । गोल्डन बल […]

४३ दिन अस्पताल बसेर कोरोना जितेका तेजबहादुर, भन्छन्- नयाँ जीवन पाएँ

कोरोनासँग जित्न आत्मविश्वास, राम्रो उपचार र आफन्तको साथ सबैभन्दा ठूलो औषधि भएको उनी सुनाउँछन्। भन्छन्, ‘मैले नयाँ जीवन पाए। यो मेरो नयाँ जीवन हो।’