कांग्रेस खुलातर्फको मतगणना, शशांकले पाए सबैभन्दा धेरै मत

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको जारी मतगणनामा सबैभन्दा धेरै मत शशांक कोइरालाले पाएका छन् । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा १५८९ मत गरिँदा उनले सर्वाधिक १३१३ मत पाएका छन् । यस्तै उनले पछि एनपी साउदले १०२२ मत पाएका छन् । शशांकलाई देउवा र शेखर कोइराला दुबै प्यानलमा समेटिएको थियो ।  

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस बन्याे ठूलाे दल

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनकाे परिणाम अनुसार प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको ३२ सिटमध्ये हालसम्म घोषित ३० सिटमा कांग्रेसले ११ सिट जितेर सबैभन्दा ठूलो दल बनेको हाे । प्रदेशका नाै जिल्ला मध्य ८ जिल्लाकाे मतगणना सम्पन्न भएपनि बाजुरामा गत ४ गतेको निर्वाचनमा एक मतदान केन्द्रको चुनाव स्थगित भएका कारण […]

मकवानपुरको ७१ वडामा मतगणना सकियो, कांग्रेस ३२ वडा विजयी

हेटौँडा : मंगलबार दिउँसोसम्म मकवानपुरको ७१ वटा वडाको मतगणना सम्पन्न भएको छ।जिल्लाका १०२ वडा मध्ये ७१ वडाको मतगणना सम्पन्न भएको हो। जसमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ। कांग्रेसले ३२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १६ वटा वडामा जीत हात पारेको छ।नेपाली कांग्रेसले जितेका वडाहरू१) इन्द्रसरोवर–१ मा सुवास थापा (कांग्रेस)२) इन्द्रसरोवर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)३) ईन्द्रसरोवर–५ दुधराज तितुङ (कांग्रेस)४) भीमफेदी–१ मा सोम बहा

सबैभन्दा धेरै स्थानीय तहमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ । जारी स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार कांग्रेसले १ सय ९, एमाले ६३, माओवादी केन्द्रले ५५, नेकपा (एकीकृत समाजवादी)ले ४, जसपाले २ र स्वतन्त्र उम्मेदवारले ४ स्थानमा जितेका छन् । हाल भईरहेको मतगणना अनुसार१ सय ९५ स्थानीय तहमा […]

कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना सकियो

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । ९९ जना प्रतिष्पर्धीमध्येबाट खुला सदस्यमा ३५ जना निर्वाचित हुने छन् ।   सबैभन्दा धेरै मत ल्याउने ३५ जना निर्वाचित हुने निर्वाचन समितिले...

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, महिला र मधेशीको गणना सुरु

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको मतगणना सकिएको छ। हिजो बिहान ११ बजेदेखि जारी मतगणना भर्खरै सकिएको हो।निर्वाचन समितिका एक सदस्यका अनुसार मतगणना सकिएर मत जोड्ने काम भइरहेको छ। खुल्ला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ।खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। डा. शशांका कोइराला नै सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका बुझिएको छ। खुला तर्फको मतगणना सकिएलगत्तै महिला खुला तथा केन्द्रीय सदस्य म

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजै हुने

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको केन्द्रीय सदस्य पदको मतगणना पनि आजै हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीको मतगणना सकिएलगत्तै शुक्रबार नै केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने जनाएको छ । समितिको अनुसार सबैभन्दा पहिला मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ । मधेसीतर्फबाट ४ पदमा ५ जना उम्मेदवार प्रतिस्पर्धामा […]

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी, गच्छदार झिनो मतले पराजित

काठमाडौँ- कांग्रेस उपसभापतिको जारी मतगणना बुधबार राति सकिँदा पूर्णबहादुर खड्काले सबैभन्दा बढी मतका साथ विजय हासिल गरेका छन्। त्यस्तै, दोस्रो स्थानमा धनराज गुरुङले झिनो मतान्तरले विजय गच्छदारलाई पराजित गरेका छन्। देउवा पक्षका खड्का विजयी हुँदा कोइराला पक्षका गुरुङले देउवा पक्षका गच्छदारलाई पराजित गरेका हुन्। कांग्रेसमा दुईजना उपसभापति निर्वाचित हुने व्यवस्था छ।